• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाइ ६ दिन हिरासतमा राखिने


  •   आइतबार, कार्तिक ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं । सहकारी ठगी प्रकरणमा गत शुक्रबार (कात्तिक २) पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाइ ६ दिन हिरासतमा राखि अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

    Advertisement

    आइतबार दिनभर जिल्ला अदालत कास्कीमा न्यायाधीश नवराज दाहालको इजलासमा बहस भएको थियो। रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र अधिवक्ता नारायण घिमिरेले बहस गरेका थिए।

    बहसका क्रममा अधिवक्ता पन्तले सहकारीको रकम अपचनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिमाथि नै प्रश्न उठाएका छन्।

    नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा बनेको उक्त समितिले तयार पारेको प्रतिवेदनमा गोरखा मिडियाको कार्यकारी भूमिकामा को थियो? कम्पनी कानुनले के भन्छ? लगायतका सामान्य कुराहरू पनि उल्लेख नभएको जिकिर अधिवक्ता पन्तले बताएका थिए।

    इजलासमा न्यायाधीश पन्तको प्रश्न थियो, ‘रवि लामिछाने जहाँ जहाँ संलग्न भनिएको छ, सबै दस्तावेज संसद्मा पुगिसकेको छ। उहाँले प्रमाण नष्ट गर्नका लागि अब के बाँकी छ र श्रीमान्?’

    लगत्तै न्यायाधीश दाहालले अर्को प्रश्न गरे। ‘कित्रिम ऋणी खडा गरिदिएको भन्ने कुरा छ नि?’

    जवाफमा अधिवक्ता पन्तले भनेका थिए, ‘यसअघिका प्रतिवादीले पनि उहाँको संलग्नता खुलाउन सक्नुभएको छैन। दस्तावेजमै देखाउन सक्नुप¥यो नि श्रीमान्? कसैले भनेको भरमा हुन्छ र?’

    सवालजवाफकै क्रममा उनले भने, ‘उहाँ अहिले प्रमाण नष्ट गर्नसक्ने अवस्थामा नै हुनुहुन्न। मुद्दा प्रभावित पार्नसक्ने ठाउँमा पनि हुनुहुन्न। यो खालको मुद्दामा थुनेर अनुसन्धान गर्नलाई के बाँकी छ र?’

    समितिको प्रतिवेदनले स्पष्ट रुपमा को को संलग्न थिए भन्नेबारे नै किटान नभएको अवस्थामा रविलाई पक्राउ नै गरेर अभियोग लगाउनु उपयुक्त नभएको अर्का अधिवक्ता घिमिरेले तर्क गरे।

    प्रमाण नष्ट गर्ने वा भाग्ने सम्भावना नभएको अवस्थामा थुनामै राखेर अनुसन्धान गर्नुपर्ने आवश्यकता पनि नभएको उनको भनाइ थियो।

    स्रोतका अनुसार, बहसका क्रममा अधिवक्ताद्वयले नै हाजिरी जमानीमा थुनामुक्त गर्न माग गरेका थिए।

    जिल्ला सरकारी वकिलको तर्फबाट भने एक जनाले बहस गरेका थिए।

    उनी सहकारी ठगी प्रकरणमा गत शुक्रबार (कात्तिक २) पक्राउ परे पनि पुष्टि हुन भने बांकि छ ।

    आइतबार, कार्तिक ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer