• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गाउँमै मौलिकता झल्कने सङ्ग्रहालय


  •   शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपालको पहिचानसँग जोडिएका परम्परागत रीतिरिवाज तथा रहनसहनजस्ता मौलिकता बिस्तारै हराउँदै जान थालेको छ । उचित संरक्षणका लागि यहाँको भीरकोट नगरपालिका–७ मा फरक शैलीको सङ्ग्रहालय सञ्चालन गरिएको हो ।

    Advertisement

    ४५ घर गुरुङ समुदायको बसोबास रहेको यहाँ पछिल्लो समय लोप हुने अवस्थामा पुगेको मौलिक कला संस्कृति पहिचानलाई सङ्ग्रहालयमार्फत जोगाउने प्रयास गरिएको हो । जिजु बाजेका पालामा अत्यधिक प्रयोग गर्दैआएका मौलिक पहिचान पश्चिमेली संस्कृतिको प्रभाव पर्दैजान थालेपछि जीवन्त राख्न स्थानीयको पहलमा सङ्ग्रहालय स्थापना गरेको खिलुङ होमस्टेका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।

    खिलुङ कालीका पर्यटन समितिले पर्यटन विकास समितिको आर्थिक सहयोगमा ३२ लाखको लागतमा सङ्ग्रहालय निर्माण गरेको हो । शाह वंशीय राजाहरूको उद्गमस्थलको रूपमा समेत चिनिने खिलुङ कालीका मन्दिरनजिक भएकाले समेत सङ्ग्रहालयको महत्त्व झन् बढेको हो ।

    समुद्र सतहबाट एक हजार छसय मिटरको उचाइमा निर्माण गरिएको सङ्ग्रहालयमा लोप हुन लागेका पुर्खाहरूले प्रयोग गरेका ढिकी, जाँतो, पञ्चेबाजाका, डालो, सुपो, काठका ठेकी, दौरा सुरवाल, घलेक, कुटो, कोदालो, खुर्पा, स्याखु, हँसिया, कछिया, मल उठाउने असोक्रा, झ्याली, ढ्याङग्रो, घण्टी, सङ्खलगायतका रीतिरिवाज, धर्म र रहन सहनसँग जोडिएका मौलिक बस्तुहरू राखिएको छ ।

    पुर्खाहरूले प्रयोग गर्ने सामग्री राखिएको सङ्ग्रहालय हेर्न विभिन्न ठाउँबाट पर्यटक आउने गरेको गुरुङले बताउनुभयो । भौगोलिक हिसाबले दुर्गम मानिने खिलुङ होमस्टे समेत रहेको यो गाउँमा पर्यटक भित्र्याउन सङ्ग्रहालयको पुखौँली सामग्रीले महत्त्वपूर्ण भूमिका खेलेको छ ।

    सीमित स्रोत साधनका बाबजुद पनि यहाँ उलेख्य आन्तरिक पर्यटक आउने गरेका छन् भने सङ्ग्रहालय निर्माणले बाह्य पर्यटकको समेत भित्रिने आशा गाउँलेको रहेको छ । यहाँ पछिल्लो क्रममा फिल्म, म्युजिक भिडियो सुटिङ गर्ने र वनभोजका लागि समूह आउने गरेका छन् ।

    कचौराभरी मह खुवाएर स्वागत गरिने खिलुङ होमस्टे आफैमा महत्त्व रहेको छ । यो ठाउँ जहाँबाट प्याराग्लाइडिङ गरिन्छ सोही ठाउँमा अवतरण गर्न सकिने नेपालकै एक मात्र प्याराग्लाइडिङ गर्ने ठाउँ हो ।

    शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer