• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

लक्ष्मी पुजाका दिन यी काम गर्नुस्, जीवन सधै समृद्द हुनेछ


  •   शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेपालीहरुको दोस्रो ठूला पर्व तिहार नजिकिदै छ । तिहारमा लक्ष्मीको पुजाको विशेष महत्व रहेको छ । हिन्दुधर्म शास्त्र अनुसार तिहारका ५ दिनको आ आफ्नै महत्व छन् त्यस मध्ये आर्थिक पक्षसँग जोडिएको लक्ष्मीपुजाको दिन विशेष महत्व रहने गरेको छ ।

    Advertisement

    हरेक मान्छेलाई धनको आवश्यकता पर्नेगर्छ । जुनसुकै काम गर्दा पनि सबैभन्दा पहिले पैसाको जरुरत पर्ने गर्छ । यदि तपाई पनि यो समस्यासँग जुधिरहनु भएको छ भने यहि कात्तिक १५ बिहीबारका दिन लक्ष्मीपुजाको शुभ साइतमा यी उपायहरु अपनाउनुस ।

    यस्तै तपाईले व्यापार, व्यवसाय गर्नु भएको छ तर भने जस्तो मुनाफा कमाउन सकिरहनु भएको छैन वा व्यापारमा घाटा खाइरहनु भएको छ ? या तपाईले सोचे जस्तो व्यापार भइरहेको छैन भने यो तिहारमा यी उपाय अपनाएर हेर्नुस तपाईलाई करोडपती बन्न रोक्ने छैन ।

    लक्ष्मीपुजाको रात केही उपाय अपनाएमा लामो समयदेखिको आर्थिक संकटबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीपुजाको तपाई अपनाउने यी उपायले यस दिन आर्थिक संकटबाट मुक्ति मिल्नेछ चने तपाईलाई आर्थीक लाभ मिल्नेछ र देवी लक्ष्मीको आशीर्वाद तपाईंमाथि सधै रहनेछ।

    शास्त्रका अनुसार लक्ष्मीपुजाको दिन कुखुरा दान गर्नु निकै शुभ मानिन्छ । कुखुरा दान गर्दा माता लक्ष्मी प्रसन्न हुन्छिन् भन्ने धर्मशास्त्रमा उल्लेख गरिएको छ ।

    लक्ष्मीपुजाको दिन पहेँलो गाईको प्रतीकलाई माता लक्ष्मीको रुप मानिन्छ । यसका लागि लक्ष्मीपुजाको दिन पुजासामाग्रीमा अंकित धातुले बनाएको सेतो गाईको स्वरुपलाई बेसारमा भिजाएर रातो कपडामा बाँधेर तिजोरीमा राख्नाले आर्थिक लाभ मिल्ने शास्त्रमा उल्लेख छ ।

    तिहारमा माता लक्ष्मीको यसरी विशेष पुजा अर्चना गर्नाले तपाईको आर्थिक अवस्था वर्षभर राम्रो रहने गर्छ । अझ देवी लक्ष्मीको आशीर्वाद प्राप्त गर्न अशोकको रुखको जरालाई गंगाजलले धोई सुरक्षित वा धन राख्ने स्थानमा राख्नाले बर्षभरि तपाईलाई नसोचेको आर्थिक लाभ प्राप्त हुन्छ ।

    शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer