काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को प्रभाव नेपालभर देखिएको छ।
Advertisement
हाल देशभर पश्चिमी वायुको पनि प्रभाव छ। आज दिउँसो देशभरको पहाडका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना छ।
आज राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।




