• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

डेनिला कार्की बनिन ‘मिसेज नेपाल वर्ल्ड २०२४’


  •   आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
  • काठमाडौं । डेनिला कार्कीले ‘मिसेज नेपाल वर्ल्ड २०२४’ को उपाधि जित्दै आगामी मिसेज वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छन् ।

    Advertisement

    शनिबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा आयोजित प्रतियोगितामा प्रतियोगी नम्बर २१ का रूपमा प्रतिस्पर्धामा उत्रिएकी उनले उत्कृष्ट प्रदर्शन गर्दै यो प्रतिष्ठित उपाधि आफ्नो नाम गरेकी हुन् ।

    विजेता कार्कीलाई माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेत्री वसन्धुरा भुषालले पुरस्कार प्रदान गरे ।

    रिबन इन्टरटेनमेन्टले आयोजना गरेको यस प्रतियोगितामा सुयाशा राउतले मिसेज नेपाल इन्टरनेशनलको उपाधि जितेकी छन्, जसले सिंगापुरमा हुने मिसेज इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । त्यस्तै, प्रतियोगी नम्बर २६ की रेश्मा घिमिरेले मिस नेपाल इन्टरनेशनलको उपाधि जित्दै मिस इन्टरनेशनल मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्नेछिन् ।

    अन्य प्रतियोगीहरूमध्ये प्रतियोगी नम्बर १३, अलिना घिमिरेलाई फर्स्ट रनर-अप, किरण कार्की (प्रतियोगी नम्बर १९) सेकेन्ड रनर-अप, र अनु कार्की (प्रतियोगी नम्बर ४) लाई थर्ड रनर-अप घोषित गरियो ।

    नेपाली विवाहित महिलाहरूको सुन्दरता, आत्मविश्वास, र प्रतिभालाई सम्मान गर्दै आयोजना गरिएको यस प्रतियोगितामा प्रमुख निर्णायकको रूपमा सिएनएन हिरो अनुराधा कोइराला, अन्य निर्णायकमा कलाकार केदार घिमिरे र पत्रकार अखण्ड भण्डारीले भूमिका निर्वाह गरेका थिए । प्रतियोगिता अश्विनीकान्त झाको कोरियोग्राफीमा सम्पन्न भएको हो ।

     

    आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer