• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

चिनियाँ ग्रामीण विकासमा डिजिटल प्रविधि


  •   आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
  • काठमाडौं । चीनमा डिजिटल प्रविधिको विकास ग्रामीण क्षेत्रका लागि एक महत्त्वपूर्ण अङ्ग बनेको छ। ग्रामीण भेगका किसान अब डिजिटलमा रमाउन थालेका छन्। डिजिटल प्रविधिको अधिकतम प्रयोग गरेर आफ्नो उत्पादन तथा आम्दानीमा बढोत्तरी गरेका छन्।

    Advertisement

    १४ अक्टोबर २०२४ मा चीनको बेइजिङमा भएको ‘डिजिटल रूलर इनोभेसन प्रतियोगितामा चीनको ग्रामीण विकासमा डिजिटल प्रविधिको प्रयोगसम्बन्धी विभिन्न अध्ययन सार्वजनिक गरिएको हो।

    सान्सी प्रान्तको ड्याटोङ सहरमा अवस्थित याजियाओ गाउँलाई आर्थिक रूपमा गरिब गाउँ भनेर चिनिन्छ। हिजोआज त्यहाँका स्थानीय बासिन्दा आफ्ना उद्योगहरू डिजिटल प्रविधिसँग जोड्न थालेका छन्। उनीहरूले डेरी खेती, दूध प्रशोधन र विशेष फ्लोरिकल्चरमा अहिले स्मार्ट उपकरण प्रयोग गर्न थालेका छन्।

    उनीहरूका लागि स्मार्टफोन र इन्टरनेट ‘नयाँ खेती औजार बनेको छ भने उत्पादन बेच्नका लागि लाइभ स्ट्रिमिङ खेती बढाउने उपाय भएको छ। यसले गाउँको समृद्धि तथा समुदायको आर्थिक विकासमा समेत टेवा पुयाउन मद्दत गरेको छ।

    यस्तै एक दशक अघि स्थापना भएको एमवाइ बैक्क्क’ चीनको पहिलो निजी बैक्क हो। यसले ‘बिग स्प्यारो स्याटेलाइट रिमोट सेन्सिङ नामक जोखिम नियन्त्रण प्रणालीको विकास गरेको छ। ‘बिग स्प्यारो’ ले खेती गरेर जीविकोपार्जन गर्ने किसानका लागि बैकमा ऋण लिन सहज बनाएको छ।

    यसका साथै यस परियोजनाले फलफूल, तरकारी र निया जस्ता विभिन्न बालीका लागि जोखिम नियन्त्रण मोडेल सिर्जना गरेको छ। तिब्बत, सिनजियाङ र छिकडाइलगायतका प्रान्तमा यस परियोजनाले १.७८ मिलियन किसानलाई अनलाइन कर्जा लिन मद्दतसमेत पुयाएको छ।

    तिब्बतमा अवस्थित चाइना मोबाइलले डिक्सी काउन्टीमा पहिलो ‘डिजिटल ग्रामीण एकीकृत प्लेटफर्म स्थापना गरेको हो। किओग्ना गाउँ सिकोड टाउनसिपमा रहेको यस प्लेटफर्मले स्थानीय खेतीपाती र गोठाला समुदायलाई थप सुविधा उपलब्ध गराएको छ।

    लन्काओ काउन्टी र हेनान प्रान्तमा कुल नौ लाख ३५ हजार एकड उच्च स्तरको कृषि भूमि इन्टरनेट अफ थिङ्ग्स, बिग डाटा, क्लाउड कम्प्युटिङः आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल ट्विन टेक्नोलोजी जस्ता नयाँ पुस्ताका सूचना प्रविधिको प्रयोग गरेर विकास भएको छ।

    यसले कृषि र डिजिटल व्यवस्थापनलाई सक्षम बनाउने, मलसँग मौसमो ढाँचा मिलाउने, कोट र रोग नियन्त्रण गर्ने क्षमताको विकास गराउने काम गर्दछ । यस प्रविधिको प्रयोगले पहिले स्थानीय बासिन्दाले केही सय एकडमा मात्रै व्यवस्थापन गर्न सकेका थिए भने अहिले आठ सय एकडसम्म व्यवस्थापन गर्न सकेका छन्।

    यसैगरी नेपालले ग्रामीण क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगसँगै चीनसँगको सहकार्यसमेत बलियो बनाउन सक्ने अनुमान छ।

    नेपालमा स्मार्ट कृषि व्यवस्थापन गर्ने हो भने आवश्यकता अनुसार कृषि डिजिटल प्रविधिको विकास गर्न चिनियाँ अनुसन्धान संस्थासँगको सहकार्यबाट फाइदा लिएर अगाडि बढ्न सकिन्छ। यसरी चीनमा नेपाली विद्यार्थीले प्राविधिक विषय पढ्ने अवसरसमेत प्राप्त गर्न सक्छन्।

    आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer