• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार १५, २०८३
☰
सोमबार, असार १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एकताको लागि आब्हान गर्दै आज गैरआवासीय नेपाली संघ (एनआरएनए) को साधारण सभा: प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने


  •   आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को साधारण सभामा प्रधानमन्त्री, परराष्ट्र मन्त्रीसहित ९ मन्त्री सहभागी हुने भएका छ्न् । काठमाडौंको सोल्टि होट्लमा आज आइतबार आयोजित साधारण सभाको उद्घघाटन प्रधानमन्त्री केपि शर्मा ओलीले गर्ने भएका हुन्।

    Advertisement

    संघले असन्तुष्ट पक्षलाई एकताको लागि आब्हान गर्दै वार्षिक साधारणसभामा भाग लिन आब्हान समेत गरेको छ। संघका महासचिव गौरीराज जोशीले शनिवार एक विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपाली संघको विधानको दफा १४ अनुसार प्रत्येक वर्ष गर्नु पर्ने अनिवार्य व्यवस्था भएको हुँदा कार्य समितिबाट वार्षिक साधारण सभा गर्ने निर्णय भएको विज्ञप्तिमा जानकारी गराएका छन। साधारण सभामा सहभागि हुनका लागि विभिन्न देशबाट प्रतिनिधिहरु नेपाल आईसक्नु भएको र सोका लागि आवश्यक सम्पूर्ण तयार समेत पूरा भई सकेको विज्ञप्तिमा उल्लेख छ। संघ परराष्ट्र मन्त्रालय तथा नेपाल सरकारको सरोकारवाला निकायसँग गैरआवासीय नेपालीहरुको सरोकारका विषयमा सहकार्य गर्न सदैव तयार रहेको छ। साथै एकता र भाईचाराको भावनलाई मूर्त रुप दिन सधै खुल्ला तथा प्रतिबद्ध छौं।

    सम्मानित सर्वोच्च अदालतका आदेश सम्मान गर्दै सोही बमोजिम कार्य गर्न संघ तत्पर रहेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा ‘आगामी २७ र २८ गते आयोजना हुन लागेको विशेष समारोहमा गैरआवासीय नेपालीहरुको आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसहितको एनआरएन नागरिताको पूर्ण कार्यान्वयनस नेपालमा आर्थिक रुपान्तर तथा लगानीको वातावरणस मताधिकार र गोर्खास नेपाली मूलका विदेशी नागरिक (पीएनओ) जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभावस प्रवासी युवाहरूको सशक्तिकरणस सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चिततास सामाजिक सुरक्षास नेपाल पर्यटन र एनआरएनएको भूमिका लगायतका विषयमा पनि छलफल हुने’ उल्लेख छ।

    संघले एक आपसमा रहेको मतभिन्नता र मतभेदलाई संवादले नै चिरेर अघि बढ्नुको विकल्प छैन। गैरआवासीय नेपाली संघ सबै विदेशमा बस्ने नेपालीहरुको आवाज बुलन्द बनाउने हामी सबैको संयुक्त जिम्मेवारी हो। यसर्थ गैरआवासीय नेपाली दिवसको कार्यक्रममा एकताकै लागि छलफल गर्न तथा आआफ्नो विचार राखी योगदान गर्न सम्पूर्ण गैरआवासीय नेपाली अभियन्ताहरुमा अनुरोध गरेको छ। गैरआवासीय नेपाली दिवसको अवसरमा आयोजना गर्न लागिएको विशेष समारोह, “रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता” भन्ने मुख्य विषयमा केन्द्रित रहेर एनआरएन ग्लोबल कन्क्लेभ (२०२४ र प्रत्येक वर्ष अनिवार्य हुनु पर्ने वार्षिक साधारण सभा २०२४ यही अक्टोबर २७ – २८, २०२४ (११ र १२ कार्तिक २०८१) गते होटल द सोल्टी काठमाण्डौमा आयोजना हुने छ।

    आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १२ गते (२६

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १४ गते (२८

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १० गते (२४

    • ६.
      आज २०८३ साल असार १५ गते (२९

    भर्खरै

    • १.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer