• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पोखरेली जेठोबुढो प्रवर्धन गर्दै महानगर, किसानले बिक्री गर्दा घाटा भए महानगरले क्षतिपूर्ति दिने


  •   सोमबार, कार्तिक १२, २०८१ मा प्रकाशित
  • काठमाडौं । पोखरेलीले बाहिरका आफन्तलाई पठाउने धेरै जसो कोसेलीमा जेठोबुढो चामल छुट्दैन । बास्नादार, नरम, लामो र स्वादिलो जेठोबुढो चामल यहाँका स्थानीयको भान्सामा विशेष अवसरमा पाक्ने गर्छ । पोखराको पहिचान बन्दै गएको जेठोबुढो धान खेती घट्दै गएपछि यसको प्रवर्धन गर्न थालिएको छ ।

    Advertisement

    पोखरा महानगरले जेठोबुढो धान लगाउने किसानलाई बिउमा अनुदानदेखि निःशुल्क ढुवानीसमेत गर्र्दै आएको छ । महानगरले जेठोबुढो धानको समर्थन मूल्य प्रतिक्विन्टल नौ हजार पाँच सय तोकेको छ । त्योभन्दा कममा किसानले बिक्री गर्ने अवस्था आइपरे महानगरले क्षतिपूर्ति दिने तयारी गरेको थियो ।

    यसपालिबाट यहाँको लोकप्रिय रैथाने धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किन्ने भएको छ । खाद्यले प्रतिक्विन्टल १० हजारमा धान किन्न महानगरसँग सम्झौता गरेको छ । कम्पनीका निमित्त प्रादेशिक प्रमुख रञ्जना केसीले पोखराको कार्यालय र अन्यत्रका कार्यालयबाट किनिएको धानको चामल बिक्री गर्ने योजना सुनाउनुभयो । यहाँ १४ हजार मेट्रिक टन जेठोबुढो धान उत्पादन हुने अनुमान गरिएको महानगरले करिब चार हजार हेक्टरमा जेठोबुढो धान लगाएको छ । त्यसमध्ये २५ प्रतिशत जति बिक्री हुने र बाँकी स्थानीय र किसानले नै खपत गर्ने उहाँको अनुमान छ ।

    जेठोबुढोसहित विभिन्न धान खेती हुने पोखराका फाँट पछिल्लो समय नासिँदै गएपछि महानगरले २०७६ देखि किसानलाई प्रोत्साहन गर्न थालेको छ । पाँच रोपनीभन्दा बढीमा जेठोबुढो खेती गर्नेलाई आर्थिक सहयोग गर्नुका साथै २०७७ सालमा समर्थन मूल्य तोेकेर घाटा नहुने सुनिश्चित गरिदिएको थियो । गएको असारमा महानगरले ५० प्रतिशत अनुदानमा करिब आठ हजार किलो जेठोबुढोको बिउ वितरण गरेको थियो । यो धान किसानले मुरीको छ हजारसम्ममा बिक्री गर्दै आएका छन् । कुल धान खेती हुने क्षेत्रफलको ४० प्रतिशतमा जेठोबुढो रोपिने कडरियाको अनुमान छ ।

    खाद्य कम्पनीले तत्काललाई जेठोबुढोको खरिदबिक्रीको सम्झौता गरेपछि महानगरका प्रमुख धनराज आचार्यले अब जेठोबुढो धानको बजारीकरण सुनिश्चित भएको उल्लेख गर्नुहुन्छ ।(गोरखापत्र)

    सोमबार, कार्तिक १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer