• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
मङ्गलबार, भदौ ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

एनआरएनए बेल्जियम कि अध्यक्ष सापकोटाले निर्वाचित कार्यसमितिलाई “भेडा-बाख्रा” को संज्ञा दिनु दु:खद- महासचिव रुबिना शर्मा


  •   मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित
  • काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियम कि अध्यक्ष सीता सापकोटाले आइतबार एक कार्यक्रममा दिएको अभिव्यक्ति प्रती गम्भीर ध्यानाकर्षण भएको बताईएको छ ।
    प्रवासी नेपाली मंञ्च बेल्जियमले २८ अक्टोबर २०२४, आइतबार गरेको कार्यक्रममा संघको अध्यक्ष समेत रहेकी सापकोटाले आफ्नो मन्तव्यका क्रममा निर्वाचित कार्य समितिलाई “भेडा बाख्रा” संज्ञा दिई अपमान गर्ने अभिव्यक्ति दिनु दुखद र लज्जास्पद भएको भन्दै सो भनाइको भत्सर्ना  गरिएको छ ।

    Advertisement

    गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियम कि महासचिव रुबिना शर्माले एक बिज्ञप्ती जारी गर्दै संघको नवौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई “भेडाबाख्रा”को संज्ञा दिनु लज्जास्पद भएको बताउनु भएको छ ।
    बिज्ञप्तीमा भनिएको छ- निर्वाचित पदाधिकारी, कार्यसमिति, तत्कालीन निर्वाचन समिति, अधिवेशन प्रतिनिधि तथा बन्द सत्रको निर्णयको समेत अबहेलना हुनेगरि अध्यक्षले दिएको भनाइ प्रती भत्सर्ना गर्दछौं ।
    गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको नवौं अधिवेशनले पदाधिकारी सहित ३८ जना सर्वसम्मत निर्वाचित गरेको थियो भने अध्यक्षमा मात्रै निर्वाचन भएको थियो ।
    अध्यक्ष सापकोटाको भनाइ प्रति दुख व्यक्त गर्दै बिज्ञप्तीमा समग्र एनआरएनए बेल्जियम, अग्रज, निर्वाचन समिति, सम्पुर्ण कार्यसमिति र नेपाली समुदायमा परेको चोटको  क्षमा याचना समेत गरिएको छ ।

    मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer