• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

मंसिरमा पनि बैंकहरुले घटाए ब्याजदर, कसको कति ?


  •   शनिबार, मङि्सर ०१, २०८१ मा प्रकाशित
  • काठमाडौं । अधिकांश बैंकहरूले मंसिर महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी वाणिज्य बैंकहरूले कात्तिक महिनाको तुलनामा मंसिर महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

    Advertisement

    मंसिर महिनाका लागि वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर औसत ५.९६ प्रतिशतमा झरेको छ । जुन कात्तिक महिनाका लागि ६.१८ प्रतिशत रहेको छ । मंसिर महिनामा निक्षेपको ब्याजदर ०.२२ प्रतिशतले घटेको छ । त्यस्तै, असोज महिनामा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर औसतमा ६.३८ प्रतिशत रहेको थियो । भदौमा मुद्दती निक्षेपको ब्याजदर औसत ६.५२ प्रतिशत रहेको थियो । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार राष्ट्रिय वाणिज्य बैंकले मात्रै मंसिर महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर बढाएको छ ।

    त्यस्तै, मंसिरका लागि ११ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने, ८ वटा बैंकले कार्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । मंसिर महिनामा मुद्दती निक्षेपका लागि सबैभन्दा बढी एनआईसी एसिया बैंकले ब्याजदर दिने भएको छ । मंसिरमा यस बैंकले ६.७९ प्रतिशतको ब्याजदर तोकेको छ । त्यस्तै सबैभन्दा कम नेपाल इन्भेस्टमेन्ट बैंकले ५.५ प्रतिशतको ब्याजदर निर्धारण गरेको छ ।

    हेर्नुस् कुन बैंकको ब्याजदर कति ?

     

    शनिबार, मङि्सर ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer