• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

तुलसिपुरको गणेशपुर पार्कमा बढे आन्तरिक पर्यटक


  •   शनिबार, मङि्सर ०१, २०८१ मा प्रकाशित
  • काठमाडौं । तुलसिपुर उपमहानगरपालिका वडा –७ मा रहेको गणेशपुर पार्कमा आन्तरिक पर्यटक बढेका छन् । मङ्सिर महिना सुरु भएसँगै पर्यटक बढेका हुन् । उद्यानको व्यवस्थापक खेमराज विश्वकर्माका अनुसार शनिबार मात्र पाँच हजार बढी पर्यटकले अवलोकन गरेका छन् । पार्कमा संरचना थपेसँगै पर्यटकहरु बढेका हुन् ।

    Advertisement

    पार्कमा डडेलधुरा, कैलालीबाट समेत अवलोकन गर्न आउने गरेको उहाँले बताउनुभयो । पार्कमा डुङ्गा सञ्चालनमा ल्याएपछि थप पर्यटक बढेको उद्यान समितिका अध्यक्ष डिल्ली भण्डारीले बताउनुभयो । पार्क संरचना निर्माणमा तीन वटै सरकारले बजेट व्यवस्थापन गर्दै आएको छ ।

    पर्यटकीय गन्तव्यको रुपमा स्थापित उद्यानमा अहिले पर्यटकलाई आकर्षित गर्न डुंगा सयर पनि सञ्चालनमा ल्याइएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० मा २५ लाख र २०८०–८१ मा २३ लाख तथा उद्यानको ६ लाखगरी ५४ लाखमा जलाशय निर्माण गरिएको छ । जलाशयमा चलाउन तुलसीपुर उपमहानगरपालिकाले दुईवटा फाइबर डुंगा उपलब्ध गराएपछि डुंगा सयर सञ्चालन गरिएको हो ।

    जलाशयलाई डुंगा सयर मात्र नभएर माछापालन तथा पर्यटकले डुंगा सयर गर्दै माछा मार्ने (फिसिङ) सेवा पनि उपलब्ध गराइने उद्यानका अध्यक्ष डिल्लीराज भण्डारीले जानकारी दिनुभयो । ‘अबको केही दिनमा माछालाई खुवाउने चारो पनि यही पाइने व्यवस्था मिलाउँदैछौं । अहिले आउने पर्यटकले माछालाई चारो खुवाउँदै डुंगा सयर गर्नुहुन्छ । केही समयपछि फिसिङ सेवा सुरु गर्छौं । अहिले जलाशयमा चार जातका तीन हजार माछाका भुरा हालेका छौं’ उहाँले भन्नुभयो, ‘हाम्रो चाहना पर्यटकले भरपुर मनोरञ्जन लिन सकून् भन्ने हो । यसबाट उद्यानलाई आम्दानी पनि हुन्छ । यहाँ आउने पर्यटकहरुको माग बढेपछि डुंगा सयर सञ्चालनमा ल्याएका छौं ।(गोरखापत्र)

    शनिबार, मङि्सर ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer