• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आन्तिरिक तथा बाह्य पर्यटकको रोजाइमा भीमसेन पार्क


  •   शनिबार, मङि्सर ०१, २०८१ मा प्रकाशित
  • काठमाडौं । गोरखा नगरपालिका–४ फिनाम स्थित पिपलथोकमा रहेको नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाको नाममा रहेको भीमसेन पार्क आन्तिरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमा परेको छ ।

    Advertisement

    ऐतिहासिक जिल्ला गोरखा सदरमुकामदेखि झण्डै ४ किलोमिटर नजिक रहेको भीमसेन पार्कमा पर्यटकहरु गोरखा घुम्न आउने सबै पर्यटकहरु एकपटक भीमसेन पार्क आउने गरेको गोरखा नगरपािलका – ४ का वडाध्यक्ष लालप्रसाद भट्टाराईले जानकारी दिनुभयो ।

    अहिले भीमसेन पार्क अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दै गएको पाइएको छ, वडाध्यक्ष भट्टराईले भन्नुभयो, “भीमसेन पार्कबाट गोरखा र धादिङ जिल्लाको सिमानामा रहेका गणेश हिमाल, मनास्लु हिमाल सजिलै देखिने भएकाले पनि पर्यटकहरु त्यस ठाउँमा बसेर आनन्द लिने गरेका छन् ।”

    भीमसेन थापा ऐतिहासिक ब्यक्तित्व भएकाले उहाँको इतिहास बुझ्न पनि आन्तरिक तथा बाह्य पर्यटकहरु भीमसेन पार्क पुग्ने गरेको इतिहासविद् तथा पूर्व उपप्राध्यापक यदु अधिकारी बताउनुहुन्छ । उक्त पार्कभित्र पिङ, भ्युटाबर, पिकनिक स्र्पोट, फोटोग्राफी जोन, बिच बिचमा पैदलमार्ग टिकट काउन्टर, फोहोर मैला फाल्ने डस्बिन, पार्किङ लगाएतका निर्माणले गर्दा पार्क चिटिक्कै बनेको छ ।

    भीमसेन पार्कमा साउनदेखि कात्तिकसम्म २० हजार जनाले पार्क अवलोकन गरेका छन् । नेपालका प्रथम प्रधानमन्त्री तथा इतिहासका कुशल राजनेता हुन् भीमसेन थापा ।

    राजा रणबहादुर शाहको प्रिय मित्र भएको पनि राजा रणबहादुर शाहले भीमसेन थापाको क्षमता देखेर तत्कालीन राजपरिवारले नेपालको मुख्तियार पदमा पु–याएको इतिहासमा लेखिएको छ । भीमसेन थापाको बारेमा रणबहादुर शाहको भनाइ अहिले पनि प्रख्यात छ म मरें भने मुलुक डुब्ने छैन तर भीमसेन मरे भने मुलुक डुब्नेछ ।

    भीमसेन थापा वि सं १८३२ पिता अमरसिहं थापा र सत्यरुपा माया थापाको कोखबाट गोरखाको पिपलथोकमा जन्म भएको इतिहासविद् अधिकारीको भनाइ छ । अहिले उक्त पार्कमा जनप्रतिनिधिदेखि विद्यालयमा पढ्ने विद्यार्थीहरु भीमसेन थापाको इतिहास बुझ्न गोरखा नगरपालिका – ४ स्थित पिपलथोकको पार्कमा पर्यटकहरु पुग्ने गरेको स्थानीय मक्करबहादुर गुरुङले जानकारी दिनुभयो ।

    भीमसेन पार्कमा विद्यार्थीको हकमा १० रुपियाँ र अन्य नेपालीको लागि २० रुपियाँ साथै विदेशी पर्यटकका लागि ५० रुपियाँमा टिकट काटेर पार्क घुम्न पाइने वडाध्यक्ष भट्टराईले बताउनुभयो ।(गोरखापत्र)

    शनिबार, मङि्सर ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer