• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपाली पत्रकारितामा मालिकहरुको रजगज छ: किशोर नेपाल


  •   शनिबार, मङि्सर ०८, २०८१ मा प्रकाशित
  • काठमाडौं । वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष किशोर नेपालले नेपाली पत्रकारितामा अझै मालिकहरुको रजगज रहेको बताउनुभएको छ ।

    Advertisement

    त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभाग अन्तर्गतको दर्शनाचार्यमा अध्ययनरत विद्यार्थीसँगको अन्तरक्रिया कार्यक्रममा शुक्रबार उहाँले सो कुरा बताउनुभएको हो ।

    पत्रकारिता क्षेत्रमा नेपालले फडको मारेको चर्चा गरिरहँदा यसको आन्तरिक पाटो मालिकहरुको पक्षपोषणमा पत्रकारिता रहेको उहाँको भनाइ छ । पत्रकारिताको अँध्यारो र उज्यालो पक्ष दुवै भए पनि नेपाली पत्रकारितालाई राजनीतिले गाँजेको उहाँले टिप्पणी गर्नुभयो । नेपाली पत्रकारिताको विकास रोचक ढंगले अझै भइनसकेको उहाँको बुझाइ छ ।

    नेपाली पत्रकारितालाई मर्यादित र विश्वसनीय बनाउन विभिन्न कानुनहरु निर्माण गरिए पनि कानुनले पत्रकारलाई सहयोग गर्न नसकेको उहाँले बताउनुभयो । नेपाली मिडियामा अझै दक्ष जनशक्तिको अभाव रहेको उहाँको बुझाइ छ । अन्य देशमा सरकार आफैले मिडिया सञ्चालन नगरे पनि नेपालमा सरकारले मिडिया सञ्चालन गर्ने गरेको उहाँले टिप्पणी गर्नुभयो ।

    नेपालमा अझै न्यूजपेपर अध्ययन गर्ने कल्चर बस्न नसकेको चर्चा गर्दै वरिष्ठ पत्रकार नेपालले नेपाली पत्रकारिताको कन्टेन्ट शहरमुखी भएको बताउनुभयो । गाउँमुखी पत्रकारिता भएमात्र जनताको हित हुने उहाँले चर्चा गर्नुभयो । नेपाली मिडियाको नियमन गर्ने निकाय नेपाल प्रेस काउन्सिलको हातगोडा पनि शिथिल रहेको उहाँले टिप्पणी गर्नुभयो ।

    अध्ययनशील र राम्रो लेख्ने पत्रकारलाई लेख्ने फोरम निर्माण भए पनि लेखेरै घरखर्च चलाउन सक्ने लेखक निकै कम रहेको उहाँले चर्चा गर्नुभयो । नेपाली पत्रकारिता चुनौतीले भरिएको भए पनि त्यसलाई अवसरमा बदल्नेगरी काम हुन नसकेको उहाँको भनाइ छ । नेपाली पत्रकारितामा निजी स्वार्थ रहेको र राजनीतिक दल र उद्योगीले समेत मिडियामा लगानी गरेर आफ्नो स्वार्थ पूरा गर्नेगरेको उहाँले चर्चा गर्नुभयो ।

    सो अवसरमा पत्रकारिता विभागका प्रमुख डा. कुन्दन अर्याल, दर्शनाचार्य दोस्रो सेमेस्टरका विद्यार्थीको सहभागिता थियो । विभागले गत कात्तिक ३० गतेदेखि मिडिया टक सेरिज सुरु गरेको छ । वरिष्ठ पत्रकार तथा विज्ञ पत्रकारलाई अन्तरक्रियाका लागि अतिथिको रुपमा विभागमा ल्याएर नेपाली पत्रकारिताको हिजो, आज र भोलिको पाटोबारे वहस गराउने गरिएको छ ।(गोरखापत्र)

    शनिबार, मङि्सर ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer