• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

तीन उपकुलपतिका लागी एकतिस जना प्रतिस्पर्धा गर्दै


  •   मङ्गलबार, मङि्सर २५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । उपकुलपति रिक्त रहेका मुलुकका तीन वटा विश्वविद्यालयका लागि ३१ जनाबिच प्रतिस्पर्धा हुने भएको छ । हाल पोखरा, कृषि तथा वन विज्ञान र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपति पद रिक्त छन् । ती विश्वविद्यालयमा उपकुलपति छनोटका लागि गठन भएको सिफारिस समितिले विभिन्न समयमा आवेदन आह्वान गरेको थियो ।

    Advertisement

    सिफारिस समितिका अनुसार पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाले आवेदन दिनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि छ जनाले आवेदन दिएका छन् । नेपाल संस्कृत विश्वविद्यालयका लागि १३ जनाले आवेदन दिएका छन् ।

    पोखरा विश्वविद्यालय गत असोज १४ गतेदेखि उपकुलपति पद रिक्त छ । सिफारिस समितिका अनुसार यस विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिनेमा प्राडा वेदराज केसी, प्राडा दीपकबहादुर भण्डारी, प्राडा ज्ञानेश्वर शर्मा, प्राडा विश्वराज अधिकारी, प्राडा केदारनाथ घिमिरे, प्राडा पुष्पराज शर्मा, प्राडा सरोज कोइराला, प्राडा निर्मला जम्मरकट्टेल, प्राडा विष्णुराज तिवारी, प्राडा विनयकुमार मिश्र, प्राडा टेकराज ज्ञवाली र प्राडा दीपकराज पौडेल हुनुहुन्छ ।

    त्यस्तै नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिका लागि प्राडा वीरेन्दकुमार लाल, प्राडा भागवत ढकाल, प्राडा गुरुप्रसाद सुवेदी, प्राडा भीमप्रसाद खतिवडा, प्राडा लेखप्रसाद निरौला, प्राडा ऋषिराम रेग्मी, प्राडा धनेश्वर नेपाल, प्राडा कृष्णकान्त पराजुली, प्राडा शान्तिकृष्ण अधिकारी, प्राडा जयन्त आचार्य, प्राडा लालमणि पाण्डे, प्राडा कार्तिकेय झा र प्राडा नवराज कट्टेलले आवेदन दिनुभएको छ ।

    यस विश्वविद्यालयमा तत्कालीन उपकुलपति प्राडा यादवप्रकाश लामिछानेले गत साउन २५ गते राजीनामा दिनुभएको थियो । विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ १ गते लामिछानेको राजीनामा स्वीकृत गर्नुभएको थियो ।

    कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि प्राडा अर्जुनकुमार श्रेष्ठ, प्राडा कल्याणी मिश्र त्रिपाठी, प्राडा पुष्करबहादुर पाल, प्राडा बलराम कुमार भट्ट, प्राडा शारदा थपलिया र प्राडा होमबहादुर बस्नेतसहित छ जनाको आवेदन परेको छ । यो विश्वविद्यालयमा गत असोज ८ गतेदेखि उपकुलपति पद रिक्त छ ।

    समितिले आवेदकको सोचपत्र र कार्ययोजनाको प्रस्तुतीकरणसहित अन्तर्वार्ताको मिति तोकेर नियुक्ति प्रक्रिया अघि बढाएका छन् । सिफारिस समितिले तीन/तीन जनाको नाम सिफारिस गर्ने र कुलपति तथा प्रधानमन्त्रीले तीमध्ये एक/एक जनालाई विश्वविद्यालयमा नियुक्ति दिने व्यवस्था छ ।

    जस अनुसार पोखरा विश्वविद्यालयको उपकुलपतिमा आवेदन दिएकाका लागि विश्वविद्यालय सुधारका लागि सोचपत्र तथा रणनीतिसम्बन्धी प्रस्तुतीकरण मङ्सिर २४ गते तथा अन्तर्वार्ता मङ्सिर २५ गते तोकिएको छ । अन्य विश्वविद्यालयमा उपकुलपति छनोटका लागि सोचपत्र तथा रणनीतिसम्बन्धी प्रस्तुतीकरणको मिति तय भएको छैन ।

    मङ्गलबार, मङि्सर २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer