• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपाल पत्रकार महासंघको निर्वाचन आज हुदै


  •   शुक्रबार, मङि्सर २८, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज (शुक्रबार) देशभर मतदान हुँदै छ । निर्वाचनबाट आगामी तीन वर्षका लागि महासंघको केन्द्रीय समिति, प्रदेश समिति र शाखाहरूको नेतृत्व चयन हुनेछ । केन्द्रीय निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालका अनुसार सबै जिल्लामा मतपत्र पुर्‍याउने लगायतका तयारी सम्पन्न भएको बताउनुभयो ।

    Advertisement

    ‘केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिका लागि हल्का गुलाबी रंगको मतपत्र तयार गरिएको छ । शान्तिपूर्ण एवं सौहार्दपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने अपेक्षा गरेका छौँ’, खनालले संचारमाध्यमसँग भन्नुभयो ।

    महासंघको अध्यक्षका लागि दुईजना उम्मेदवार प्यानलगत रूपमा र अन्य दुईजना स्वतन्त्र रूपमा प्रतिस्पर्धामा छन् । सत्तारूढ गठबन्धननिकट नेपाल प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलले निर्मला शर्मालाई अध्यक्षको रूपमा अघि सारेको छ । माओवादी निकट प्रेस सेण्टरको समर्थनमा रमेश विष्टले अध्यक्षमा उम्मेदवारी दिएका छन् । यसअघि युनियनमा सक्रिय विष्टलाई संगठनको निर्णयविरुद्ध उभिएको भन्दै युनियनले कारवाही गरेको छ । स्वतन्त्र समूहबाट देवीप्रसाद सापकोटा र एलएस लामा अध्यक्षको उम्मेदवार बनेका छन् । मुख्य प्रतिस्पर्धा शर्मा र विष्टबीच हुने आँकलन छ ।

    महासंघको वरिष्ठ उपाध्यक्षका लागि दीपक आचार्य र रोशन पुरी, महिला उपाध्यक्षमा नितु पण्डित र गंगा पौडेल, समावेशी उपाध्यक्षमा उमिद बागचन्द र सुभाषप्रसाद साह, महासचिवमा रामप्रसाद दाहाल, लेखनाथ न्यौपाने र जन्मदेव जैसी उम्मेदवार रहेका छन् । निर्वाचनबाट लेखा समितिसहित ४९ जना केन्द्रीय समितिमा निर्वाचित हुनेछन् ।

    प्रत्यक्ष निर्वाचन प्रणालीका आधारमा हुने निर्वाचनका लागि ७७ वटै जिल्लामा मतदान केन्द्र तोकिएको छ । प्रतिष्ठान शाखा र एसोसिएट संस्थाहरूको मतदानका लागि पनि काठमाडौंका विभिन्न स्थानमा मतदान केन्द्र तोकिएको छ । सूचना विभागबाट जारी प्रेस पास र सरकारी परिचयपत्रका आधारमा मतदान गर्न सकिने निर्वाचन समितिले जनाएको छ । देशभर हुने निर्वाचनको मतगणना सम्बन्धित जिल्लामा हुने र एक साताभित्र सम्पूर्ण परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । महासंघको गत चैतमा हुनुपर्ने निर्वाचन विविध कारणले अहिले हुन लागेको हो ।

    नेपाल पत्रकार महासंघको आज (शुक्रबार) हुन लागेको चुनावका सम्बन्धमा, ठुला दलको चुनाव जस्तो देखिएको भन्दै सामाजीक संजालमा असन्तुस्टीहरु पनि देखिएका छन ।

    शुक्रबार, मङि्सर २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer