• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८१ साल पौष १५ गते सोमवार (Dec 30, 2024): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   सोमबार, पुष १६, २०८१ मा प्रकाशित
  • आज २०८१ साल पौष १५ गते सोमवार (Dec 30, 2024) पुष कृष्ण औंसी पञ्चाङ्ग: वृद्धि चतुष्पद मूल

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साथीभाइहरूको सहयोगले हिम्मत मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। स्वास्थ्य र वाहन चलाउँदा सावधान रहनुहोला। निर्णायक मोडमा दुविधा उत्पन्न हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार लगायत आर्थिक लाभ लिने योजनाहरू कार्यान्वित गर्ने समय रहेको छ। परिक्षाको नतिजा कमजोर देखिनेछ। शत्रुहरू पराजित हुनेछन्। प्रतिस्पर्धामा विजय पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कठिन कार्यहरू सम्पादन गर्नुपर्ने समय रहेको छ। फसेको धन प्राप्त हुने समय छ साथै परिवारसँग खुसिको वातावरण रहनेछ। विद्यार्थीहरूलाई अध्ययनमा कमजोरी अनुभूति हुनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ५ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) उद्योग व्यापारबाट लाभ मिल्नेछ । सामाजिक दायित्व बढ्नेछ। भूमि वाहन वा पैत्रृक सम्पत्तिबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा बोली प्रभावकारी रहनेछ। मित्रताको बन्धन प्रगाढ रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आवेगमा आएर कुनैपनि कार्य नगर्नु नै उत्तम रहेको छ। आर्थिक उन्नतिमा बाधा आउनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। सकारात्मक ऊर्जाले मनोबल उच्च रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा कठिन मेहनत पश्चात सफलता हात लाग्नेछ। पिताको तर्फबाट कार्यभार मिल्नेछ। नोकरी वा पेशामा लाभांश बढ्नाले दैनिक जीवनमा परिवर्तन आउनेछ। विद्यार्थीहरूको आत्मविश्वासमा वृद्धि हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अवसरवादीहरूले साइनो गाँसेर लाभ उठाउने चेष्टा गर्नेछन्। छोटो समयमा राम्रो उपलब्धि हातपार्नमा सफलता पाइनेछ। कार्यक्षेत्रमा समस्या देखाउँदा सहयोगीहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गुरुजन वा सन्तानको सहयोग लाभदायी रहनेछ। महत्वकांक्षी योजनाहरू सार्वजनिक नगर्नुहोला। सहकार्यबाट लाभ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ । मित्रहरूसँग मनोरञ्जनमा समय व्यतीत हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पुरुषार्थ देखाएर समाजमा प्रतिष्ठित बन्न सकिनेछ। चुनौतीहरूबाट अगाडि बढ्नुहोस् सफलता हात लाग्नेछ। नयाँ नोकरीमा प्रतिस्पर्धीलाई हराउन सकिनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभचिन्तकहरूको सहयोगले कार्यक्षेत्रमा बिग्रेको काम सप्रिनेछ। धर्म संघ वा संस्थामा सम्मलित हुन पाइएला। दायित्वको निर्वहनमा आफ्नो कुरालाई मात्र माथि राख्ने कोशिस नगर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सोचेका कार्यहरूबाट लाभ मिल्नेछ। आकस्मिक धन लाभका योग छन्। धार्मिक व्यक्तिहरूबाट सहयोग मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्ने समय रहेको छ। परिवारमा स्वास्थ्य प्रति चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक क्षेत्रमा रुचि बढ्नुको साथै आध्यात्मिक ज्ञानमा विकास हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसर मिल्नाले मन हर्षित रहनेछ। शैक्षिक वा आर्थिक लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

    सोमबार, पुष १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer