• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पालिका बेखवर हुदा सिरानचाेकबासीले गरे सडक सफाई


  •   बुधबार, पुष १८, २०८१ मा प्रकाशित
  • काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिकाका स्थानिय एक जुट भएर १० किलाे मिटर सडककाे सरसफाई गरेका छन् । पालिकाकाे –३, स्थित करेली थुम्कादेखि वडा नम्बर ५ छोप्राकसम्मको सडकखण्ड स्थानीयबासी मिलेर सरसफाई गरेका हुन् ।

    Advertisement

    सडकको संरक्षण र सम्बद्र्धनका लागि द्रव्यशाह राजमार्गमा पर्ने उक्त खण्ड सरसफाई गरिएको स्थानीय इश्वरीप्रसाद ढकालले बताए । ‘‘करेली थुम्कादेखि छोप्राकसम्मको कालोपत्र सडकको दायाँबायाँ बाटोमा उम्रिएका झार, बुट्यानलगायत पन्छाइएको हो, उनले भने, ‘‘पैदलयात्रु बाटोमा हिडडुल गर्नपनि समस्या भएको र सम्बन्धित निकायले आवश्यक चासो नदिएपछि स्थानीय मिलेर सडक सरसफाई गरिएको हो ।’’

    सो सडक खण्डमा नाला, बुट्ट्यान र झारपातले सडकको दायाँबायाँ छेकेर पैदल यात्रीलाई हिडडुल गर्नसमेत कठिनाइ हुँदै आएको थियो ।

    सडक दायाँबायाँ सरसफाई नहुँदा सडक दुर्घटनाको जोखिम बढेपछि स्थानीयबासीले समेत गाउँपालिका र वडालाई समेत सडक सरसफाईका लागि पटक–पटक आग्रह गरेको भएपनि नसुनेको ढकालको गुनासो छ । ‘‘पालिका र वडासंग पनि हामीले बारम्बार कुरा गर्यौ उनले भने, ‘‘उहाँहरुले सुन्नु नै भएन, अब गाउँले मिलेर भएपनि गर्नुपर्छ भनेर सवै मिलेर सरसफाई गरिएको हो ।’’

    सडक सरसफाईमा नेपाल रेडक्रस सोसाइटी, खानेपानी समुह, स्थानीय वन उपभोक्ता समुह, युवा क्बललगायतको सहभागिता रहेको नेपाल रेडक्रस सोसाइटी हर्मी उपशाखाका सदस्य खड्कबहादुर सापकोटाले बताए । ‘‘सडकमा यत्रतत्र अव्यवस्थित हुँदा दुर्घटनाको जोखिम बढी नै भएको थियो, खड्काले भने, ‘‘कुनै अप्रिय घटना हाम्रो नजिक नघटोस भन्ने लागेर स्थानीयको अगुवाईमा सरसफाई गरिएको हो ।’’

    सडक दायाँवायाँ अवस्थित हुँदा सडकमा सवारी साधन गुडेका बेला पैदल यात्री कहाँ जाने भन्ने समस्या पर्ने गरेको थियो । विसं २०७२ सालको विनासकारी भुकम्प आएपछि आपतकालिन रुपमा निर्माण भएको द्रब्यशाह मार्ग अहिलेसम्म पनि मर्मत सम्भार गरेको छैन । उक्त खण्डमा ठाउँ–ठाँउमा भत्किएर आवातजावतमा समस्या पर्दै आएको छ ।

    ‘‘ठाउँ–ठाउँमा पहिरो खसेको छ, कालोपत्र भत्किएर खाल्टा खुल्टि परेको छ, पहिरो गएको छ तर सडक मर्मत सम्भारमा न सडक विभागले ध्यान दिएको छ न त पालिकाले नै ’’ उनले भने ।

    बुधबार, पुष १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer