• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सञ्चारमाध्यम विज्ञापन बोर्डमा सुचिकृत हुनुपर्छ


  •   बिहिबार, पुष १९, २०८१ मा प्रकाशित
  • काठमाडौं । विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले सुचिकृत नभएका सञ्चारमाध्यमलाई विज्ञापन बोर्डमा सुचिकृत हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ गुल्मी शाखाको समन्वयमा विज्ञापन बोर्ड र स्थानीयस्तरमा सञ्चालित सञ्चारमाध्यमबिच बुधबार तम्घासमा भएको अन्तरक्रियामा उहाँले सो कुरा बताउनुभएको हो ।

    Advertisement

    स्थानीयस्तरका सञ्चारमाध्यमहरु आर्थिक समस्या र संकटबाट गुज्रिएको हुँदा आर्थिक संकटको समाधान गर्ने केही दायित्व विज्ञापन बोर्डसंग जोडिएको बताउनुभयो । सञ्चारमाध्यमले पाउनुपर्ने विज्ञापनको संकट देखिएको हुँदा विज्ञापन बजारमा चुहावट भइरहेको कार्यकारी अध्यक्ष हुमागाईंले बताउनुभयो । बजारमा भएको विज्ञापन चुहावटलाई रोक्न सम्पूर्ण सञ्चारमाध्यमहरु सङ्गठित एकताबद्ध हुन आग्रह गर्नुभयो ।

    जिल्लामा सञ्चालन भइरहेका सञ्चारमाध्यमहरुको जिल्ला हुलाक कार्यालयलाई अनुगमनका लागि निर्देशन गरिएको भन्दै उहाँले विज्ञापन बोर्डबाट प्राप्त हुने बिज्ञापन उपलब्ध गराउँदै आएको बताउनुभयो । ‘पछिल्लो पटक स्थानीय तहलाई बोर्डले नमुना कानुन समेत पठाएका छौं ।’ उहाँले भन्नुभयो, ‘स्थानीय तहलाई सञ्चारमाध्यम अनुगमनका लागि संयुक्त अनुगमन समिति बनाउन दबाब सिर्जना गर्नुपर्छ ।’ सञ्चारमाध्यमहरु संख्यात्मक रुपमा वृद्धि भए पनि गुणात्मक वृद्धि हुन नसकेको कार्यकारी अध्यक्ष हुमागाईंको भनाइ छ ।

    त्यस अवसरमा नेपाल पत्रकार महासंघ गुल्मी शाखाका पूर्व अध्यक्ष जनार्दन घिमिरेले यहाँ सञ्चालनमा रहेका सञ्चार माध्यमको अवस्था बारेमा जानकारी गराउनुभयो । नेपाल पत्रकार महासंघ गुल्मी शाखाका अध्यक्ष अनिल खत्रीले पहिलो पटक जिल्लामा नेपाल सरकार विज्ञापन बोर्डसँग जोडिएर मोफसल बाहिरका सञ्चार माध्यमहरुको अवस्थाका विषयमा अन्तरक्रिया गरिएको बताउनुभयो । विज्ञापनमा स्थानीय सञ्चारमाध्यहरुको सहज पहुँचका लागि आवश्यक सहयोग र समन्वयका लागि विज्ञापन बोर्डलाई आग्रह गर्नुभयो ।

    बिहिबार, पुष १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार ६ गते (२०

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer