• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८१ साल पौष २१ गते आइतवार (Jan 05, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   आइतबार, पुष २२, २०८१ मा प्रकाशित
  • आज २०८१ साल पौष २१ गते आइतवार (Jan 05, 2025) पुष शुक्ल षष्ठी पञ्चाङ्ग: व्यतिपात कौलव पूर्वभाद्र

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सञ्चित धनमा वृद्धि हुनेछ। शेयर बजारबाट मनग्य लाभ मिल्नेछ। नयाँ कार्यको सुरुवात हुनेछ। माननीयजनहरूको साथ र सहयोग मिल्नेछ। कार्यक्षेत्रमा अरूको देखासिकीमा निर्णय नलिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापारमा सफलता हात लाग्नेछ। काम गर्ने जोस जागरमा कमी आउन सक्छ। पठनपाठनमा र बौद्धिक स्तरमा प्रगति होला। ठेक्कापट्टाको कार्यबाट राम्रो लाभ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साझेदारी व्यापारबाट लाभ मिल्नुको साथै आफन्तहरूसँग मनोरञ्जनमा समय बित्नेछ। घरपरिवारमा मांगलिक कार्यमा सहभागी हुन सक्नुहुनेछ। प्रतिष्ठामा वृद्धि हुनेछ । आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सकारात्मक सोचले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरुबाट प्रशंसा पाइनेछ। प्रेम सम्बन्ध कसिनेछ। भावनामा आएर निर्णय नलिनुहोला। स्वास्थ्य सामान्य रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएका काम थालनी गर्न सकिनेछ। बोली र व्यक्तित्वको कारणले सबैको प्यारो बनिएला। नयाँ कामको सुरुवात हुनेछ। सामान्य उपलब्धिलाई गुणात्मक बनाउने प्रयास गर्नुहोस्। भविष्यको लागि नयाँ कार्यको जग बसाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अध्ययनमा धेरै समय दिन नसकेपनि सफलता मिल्नेछ। प्रतिस्पर्धीहरू नयाँ नोकरीमा हार खानेछन्। समाजमा मान सम्मान बढ्नेछ। साहित्यको क्षेत्रमा विशेष लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक दृष्टिले आजको दिन राम्रो रहनेछ। कानुनी मुद्दा मामिलाहरूमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले मनोबल उच्च रहनेछ। जीवनसाथीसँग मनमुटावका योग छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा पुरानो समस्या आइलाग्नेछ। अनावश्यक धन खर्चले मन अप्रसन्न रहनेछ। व्यापार व्यवसायलाई लिएर बनाइएका योजनाहरू स्थगित गर्नुपर्ला। आध्यात्ममा रुचि बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा परिस्थितिलाई ध्यानमा राखेर निर्णय लिनुहोला। सेवामूलक कामबाट धनलाभ हुनेछ। राजनीतिमा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभचिन्तकहरुको साथ मिल्नाले रोकिएको काम सम्पादन हुनेछ। व्यापार व्यवसायमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। अरुको लागि धन र बुद्धि खर्च गर्नुपर्छ। स्वास्थ्यको लागि खानपानमा ध्यान पुर्याउनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पुरुषार्थले मनमा उत्साह जगाउनेछ साथै मनमा आंशिक भय रहनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। ठूलो आशा देखाउनेहरूले झुक्याउन सक्लान् सावधान रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भविष्यलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। व्यापार व्यवसायमा मिठो बोल्ने प्रयास गर्नुहोस्। सन्तानसँग जोडिएको कुनै शुभ सूचना मिल्नेछ। विद्यार्थीहरूको अध्ययन अध्यापन भन्दा खेलकुदमा समय बित्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

    आइतबार, पुष २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer