• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८१ साल पौष २३ गते मंगलवार (Jan 07, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   मङ्गलबार, पुष २४, २०८१ मा प्रकाशित
  • आज २०८१ साल पौष २३ गते मंगलवार (Jan 07, 2025) पुष शुक्ल अष्टमी पञ्चाङ्ग: शिव बव रेवती

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक सम्बन्धबाट लाभ मिल्नेछ। आत्मबलले गर्दा गाह्रो परिस्थितिमा पनि समाधान निस्किनेछ। अप्रिय कुराले गर्दा अचानक रिस उठ्न सक्छ शान्त रहने प्रयास गर्नुहोस्। समय अनुसार चल्ने प्रयास गर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ ४ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सुनेको भरमा कुनै निर्णय नलिनुहोला। अनावश्यक खर्च बढ्नाले मन तनावग्रस्त रहनेछ। नयाँ जिम्मेवारी पाउने सम्भावना छ। घरपरिवारसँग रमाइलो पल बित्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मजनको साथमा रमाउने मौका मिल्नेछ। कार्यक्षेत्रमा सहकार्यबाट लाभ मिल्नेछ। राजकीयसेवारत हरुको लागि समय राम्रो रहेको छ। गृहस्थ जीवनमा चलिरहेको समस्याबाट मुक्ति मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सोचेको कुरा सबै मिल्दै जाँदा मन खुसी रहनेछ। अरुलाई प्रभावित पारेर रोकिएको काम बनाउन सकिनेछ। बन्धु बान्धवहरूको सहयोग मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा अप्ठ्यारो परिस्थितिलाई आफ्नो तर्फ ल्याउन सकिनेछ। स्वास्थ्यमा ख्याल राख्नुहोस्। आफन्तहरूको साथ सहयोग मिल्नेछ। आर्थिक पक्ष कमजोर रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक सद्भावना बढ्नेछ। विदेशबाट कुनै शुभ सूचना मिल्न सक्छ। सामाजिक क्षेत्रमा मान सम्मान बढ्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। निर्णयात्मक कार्य गर्दा आत्तिएर कार्य गर्नु भएन। आजको शुभ रंग केसरी हो भने शुभ अंक ५ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आकस्मिक धनलाभका योग छन्। व्यापार विस्तारको लागि धन संग्रह गरिनेछ। कार्यक्षेत्रमा उच्च प्रदर्शनको अवसर मिल्नेछ। आर्थिक स्थिति बलियो बन्दै जानेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) करियर र शिक्षा दुवै क्षेत्रमा उन्नति हुनेछ। राष्ट्रिय पदस्थका व्यक्तिहरूको साथ मिल्नेछ। साथीभाइहरूको साथ सहयोगले सफलता मिल्नेछ। धार्मिक यात्राका योग छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आजको दिन हजुरलाई सामान्य रहनेछ। अरूलाई सल्लाह सकेसम्म नदिनुहोस्। लामो समयदेखि रोकिएको कार्य प्रारम्भ हुनेछ। शेयर बजारबाट लाभ मिल्नेछ। नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनोबलमा वृद्धि हुनेछ। नयाँ कार्यको योजना बन्नेछ। आफ्नो व्यक्तिगत कामको लागि समय निकाल्ने प्रयास गर्नुहोला। बोलीको प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा भविष्यलाई ध्यानमा राखेर निर्णय लिनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्ममा मन लाग्नेछ। कार्यक्षेत्रमा जोश जागर बढ्नेछ। परिवारको प्राथमिकलाई ध्यान दिनुहोस्। मानसिक रूपले थकान महसुस हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) उच्च शिक्षाको लागि वैदेशिक अवसर मिल्ला। सकेसम्म नयाँ कार्य गर्नदेखि तर्किनुहोस्। कार्यक्षेत्रमा अधिकारी वर्गहरूको सहयोग र प्रशंसा पाइनेछ। आध्यात्मिक क्षेत्रमा विकास हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

    मङ्गलबार, पुष २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer