• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ ०८, २०८३
☰
सोमबार, भदौ ०८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

अब दश देशका पर्यटकले क्युआरबाटै भुक्तानी गर्न सक्ने


  •   शुक्रबार, माघ १९, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल घुम्न आउने १० मुलुकका पर्यटकले नेपाल पेको क्युआरमार्फत् भुक्तानी गर्न सक्ने भएका छन् । चीन, दक्षिणपूर्वी एसिया र अफ्रिकालगायतका १४ ई-वालेट र मोबाइल बैंकिङ एप प्रयोगकर्ताले नेपाल भ्रमणमा रहँदा भुक्तानी गर्न सक्ने नेपाल क्लियरिङ हाउस (एनसिएचएल)ले जनाएको छ । नेपाल पे र स्मार्ट पे ‘इन्टरअपरेबल’ भएकाले पर्यटकले समेत नेपालमा रहँदा दुवै प्रणालीबाट भुक्तानी गर्न सकिने अवस्था रहेको एनसिएचएलको भनाइ छ । नेपाल पे क्युआरको सञ्चालन एनसिएचएलले गरिरहेको छ । यहाँका मर्चेन्टहरूले उक्त सेवा ग्राहकलाई उपलब्ध गराउँदा थप शुल्क लाग्दैन ।

    Advertisement

    हाल नेपालमा आठ लाखले नेपाल पे प्रयोग गरिरहेका छन् । बैंकहरूको सात सय ५३ स्थानीय तहमा पहुँच विस्तार भएकाले नेपाल पेको प्रयोग यहाँ भ्रमणमा आउनेले जहाँबाट पनि गर्न सक्ने अवस्था छ । मर्चेन्टहरूका लागि नेपाल पेले छुट्टै बिजनेस एप विकास गरेको छ । जसले भुक्तानीको एसएमएसमार्फत् जानकारी ढिलो आउँदा पर्यटकलाई पखाइरहन पर्ने अवस्था नआउनेसमेत दाबी गरेको छ । पर्यटकले सजिलै भुक्तानी गर्न सक्ने भएकाले स्थानीय व्यापारीको अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्ने र उनीहरूको व्यापारमा विस्तार हुन सक्ने बताइएको छ । हाल नेपालमा वार्षिक ११ लाख ४७ हजार पर्यटक आउने गरेका छन् भने पर्यटन क्षेत्रबाट वार्षिक ८२ अर्ब रुपैयाँ भित्रिने गरेको छ ।

    नेपाल पेले ल्याएको अन्तरदेशीय भुक्तानीअन्तर्गत चीनको अलिपे, हङकङको अलिपे एचके, इटालीको तिनाबा, मकाओको एमपे, मलेसियाको टच एण्ड गो इ वालेट, माइपिबी, मंगोलियाको हाइपे, फिलिपिन्सको जी क्यास, थाइल्याण्डको ट्रु मनी, सिंगापुरको छान्जी पे र ओसिबिसी डिजिटल र दक्षिण कोरियाको ककाओ पे, नेभर पे र टस पेमा भुक्तानी गर्न सकिनेछ ।

    शुक्रबार, माघ १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer