• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८१ साल माघ २० गते आइतवार (Feb 02, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   आइतबार, माघ २१, २०८१ मा प्रकाशित
  • आज २०८१ साल माघ २० गते आइतवार (Feb 02, 2025) माघ शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव विष्टि/भद्रा उत्तरभाद्र

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी स्वयं बहन गर्नुहोला। व्यापार व्यवसायमा अरुलाई सल्लाह दिनुभन्दा अरुको कुरा सुन्न आज उपयुक्त रहनेछ। घरको सजावटमा धन खर्च हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक कारोबार स्थिर र अनुकूल रहनेछ। योजनाहरू समय अनुसार पूरा हुनेछन्। विद्यार्थी वर्गहरूलाई आफ्नो करियरलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको l

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पुरानो लेनदेनबाट छुट्कारा मिल्नेछ। नोकरी वा पेशामा सरुवा हुने भय रहनेछ। नयाँ कार्यको सुरुवात मन अशान्तिको कारण बन्नेछ। श्रमको उचित मूल्यांकन नमिल्ला। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सकारात्मक रहने प्रयास गर्नुहोला। विद्यार्थीहरूको विचारहरूमा परिवर्तन आउनेछ। नयाँ वाहन वा जग्गा जमिन किन्ने योजनाहरूमा मातापिताको सल्लाह अवश्य लिनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मान सम्मानमा वृद्धि हुनेछ। आर्थिक कारोबारमा विस्तार हुनेछ। अविवाहितहरूलाई विवाहको कुरो चल्नेछ। सम्मानित व्यक्तिसँगको भेटघाटले मन आनन्दित रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट लाभ मिल्नेछ। परिवारको सुख समृद्धिमा वृद्धि हुनेछ। शत्रुहरू पराजित रहनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक सम्बन्धहरूलाई राम्रो बनाउने कोसिस गर्नुहोला। युवा वर्गहरूलाई रचनात्मक कार्यमा चासो लाग्नेछ। शुभचिन्तकहरूबाट प्रशंसा पाइएला । आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धनसम्पत्तिको मामिलाहरू सुल्झ्याउनमा नआत्तिनुहोस्। आफन्तसँग रमाइलो भेटघाट वा आनन्दको समय बित्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा सहकर्मीहरुसँग चलिरहेको मनमुटाव सुल्झिनेछ। मिलिरहेको अवसरबाट पूरा लाभ लिने प्रयास गर्नुहोस्। यात्रा सुखद रहनेछ। कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अँनलाइन किनमेलमा धोखा मिल्न सक्ला सावधान रहनुहोस्। सम्पर्क क्षेत्र बढ्नाले दिगो फाइदा हुनेछ। विद्यार्थी वर्गहरूको मनोरञ्जनात्मक समय बित्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा अनुभवी व्यक्तिहरूको साथ मिल्नेछ। नयाँ कार्यको सुरुवात हुन सक्ला। व्यापार व्यवसायमा प्रलोभनमा आएर कुनै निर्णय नलिनुहोला। अप्ठ्यारो समस्या निम्ताउनु पर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लक्ष्य प्राप्तिको लागि संघर्ष गर्नुपर्नेछ। पारिवारिक सम्बन्धमा चलिरहेको मनमुटाव सुल्झिनेछ। सामाजिक जीवनमा लोकप्रियता बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

    आइतबार, माघ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer