• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

वायु प्रदूषणले धूमपान नगर्नेहरूमा पनि फोक्सोको क्यान्सर बढाउँदै


  •   बिहिबार, माघ २५, २०८१ मा प्रकाशित
  • काठमाडौं । एक अध्ययन अनुसार वायु प्रदूषणले धूमपान नगर्नेहरूमा फोक्सोको क्यान्सरको सबैभन्दा सामान्य रूप बढाउँदै छ । यसले विशेषगरी महिला र दक्षिणपूर्वी एसियाका मानिसहरूलाई कडा असर गरिरहेको छ । फोक्सोको क्यान्सर यस रोगको सबैभन्दा सामान्य रूप हो । सन् २०२२ मा २५ लाख मानिसको निदान भएको विश्व क्यान्सर दिवसमा ल्यान्सेट रेस्पिरेटरी मेडिसिन जर्नलमा प्रकाशित अध्ययनले भनेको छ । तीमध्ये धेरैजसो पुरुष थिए तर महिलाहरूमा करिब १० लाख केसको बढ्दो हिस्सा थियो ।

    Advertisement

    चिनियाँ वित्त पोषित यस अध्ययनका लेखकहरूका अनुसार फोक्सोको क्यान्सरको एक प्रमुख उप-प्रकार-एडेनोकार्सिनोमा-१८५ देशमा महिलाहरूमा प्रमुख बनेको छ । ‘वायु प्रदूषणलाई एक महत्वपूर्ण कारक मान्न सकिन्छ जसले आंशिक रूपमा एडेनोकार्सिनोमाको उदाउँदो प्रबलतालाई व्याख्या गर्दछ, यो विश्वव्यापीरूपमा कहिल्यै धूमपान नगर्ने मानिसहरूमा फोक्सोको क्यान्सरको ५३-७० प्रतिशत मामिलाहरूका लागि जिम्मेवार छ’, अध्ययनले भनेकोे छ ।

    उनीहरूले यो सन् २०२० देखि २०२२ सम्म पुरुष र महिला दुवैमा बढेको पाएका छन् । यसमा महिलाहरूमा सबैभन्दा उच्च स्तर थियो जहाँ यो १० मध्ये छ वटा मामिलामा रहेको थियो । ‘विश्वका धेरै देशमा धूमपानको प्रचलन घट्दै गएसँगै धूमपान नगरेका मानिसहरूमा फोक्सोको क्यान्सरको अनुपात बढेको छ’, अनुसन्धानकर्ताहरूले भनेका छन्, ‘धूमपान नगरेका मानिसहरूमा फोक्सोको क्यान्सर विश्वभर क्यान्सर–सम्बन्धित मृत्युको पाँचौँ प्रमुख कारण हुने अनुमान गरिएको छ, जुन लगभग पूर्णरूपमा एडेनोकार्सिनोमाका रूपमा र धेरैजसो महिला र एसियाली जनसंख्यामा देखापर्छ ।’

    अध्ययनले विश्व स्वास्थ्य संगनलगायत मनिटरहरूको डाटामा आधारित सांखियकीय अनुसन्धान प्रस्तुत गरेको छ । अनुसन्धानकर्ताले वायु प्रदूषणसँग सम्बन्धित एडेनोकार्सिनोमाको सबैभन्दा उच्च स्तर पूर्वी एसिया, विशेषगरी चीनमा पत्ता लागेको बताए । ‘तातो र खाना पकाउनका लागि घरायसी ठोस इन्धन जलाउने जोखिमले चिनियाँ महिला गैर-धूमपानकर्तामा फोक्सोको क्यान्सरको कारक हुन सक्छ’, उनीहरूले भनेका छन् । (एएफपी)

    बिहिबार, माघ २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer