• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

राति ८ बजेसम्म सेवा दिँदै जिल्ला प्रशासन कार्यालय बैतडी


  •   बिहिबार, फागुन २९, २०८१ मा प्रकाशित
  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय बैतडीले सेवा लिन आएका सर्वसाधारणलाई सास्ती नहोस् भन्ने उद्देश्यले राति ८ बजेसम्म सेवा प्रदान गर्न थालेको छ । सामान्यतया बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ने जिल्ला प्रशासन कार्यालय अहिले राति ८ बजेसम्म खुला हुने गरेको छ ।

    Advertisement

    नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउनेको भीड अत्याधिक भएकाले सेवाग्राहीलाई होटलमा बास बस्ने सास्ती नहोस् भन्ने उद्देश्यले राति ८ बजेसम्म सेवा दिइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “पछिल्लो समय राष्ट्रिय परिचपत्र बनाउनेको भीड बढी छ । दुर्गम गाउँबाट गाडी बुक गरेर आएका सेवाग्रहीलाई राति ८ बजेसम्म सेवा दिइरहेका छौं ।”

    सोमबार जिल्लाको सिगास गाउँपालिकाबाट छोरीको नागरिकता बनाउन अबेर आइपुग्नु भएका सेवाग्राही पदमबहादुर ऐरीले राति अबेरसम्म कर्मचारीले कार्यालय खोलेर नागरिकता र राष्ट्रिय परिचयपत्र बनाइदिएको बताउनुभयो । गाउँका अन्य मानिसले गाडी बुक गरेर आएकाले बेलुकी ७ बजे सेवा लिएर घर फर्किएको उहाँले बताउनुभयो ।

    पछिल्लो समय बैँक तथा वित्तीय संस्थाहरूले खाता खोल्न अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र आवश्यक गरेपछि सेवाग्राहीको भीड बढेको जिल्ला प्रशासन कार्यालय बैतडीका कम्प्युटर अपरेटर सुरेन्द्रप्रसाद भट्टले बताउनुभयो । उहाँले राति ८ बजेसम्म कम्प्युटरमा बसेर नागरिकता टाइप गर्दै आएको बताउनुभयो ।

    जिल्ला प्रशासन कार्यालय बैतडीमा दैनिक एक सय जनाभन्दा बढी सेवाग्राहीले नयाँ नागरिकता, प्रतिलिपी र राष्ट्रिय परिचयपत्र बनाउँदै आएका छन् । गएको १८ दिनमा दुई हजारभन्दा बढी सेवाग्राहीले सेवा लिएको पाइएको छ ।

    पन्जीकरण शाखामा एक मात्रै स्टेसन

    जिल्ला प्रशासन कार्यालय बैतडीमा राष्ट्रिय परिचय पत्र जारी गर्न एउटा मात्रै स्टेसन भएकाले सेवा प्रवाह छरितो बन्न सकेको छैन । राष्ट्रिय परिचय पत्र जारी गर्न एउटा मात्रै बायोमेट्रिक मेसिन भएकाले थप अर्को स्टेसन थप गर्न विभागसमक्ष माग गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्ययले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “सकेसम्म पालिका स्तरमै राष्ट्रिय परिचपत्रको विवरण सङ्कनका लागि बायोमेट्रिक मेसिन र सफ्टवयर दिने विषय पनि विभागले जानकारी गराएको छ । त्यसो हुन सके सेवाग्राहीले पालिकाकै पन्जीकरण शाखाबाट छिटो सेवा पाउन सक्छन् । पालिकामा सङ्कलन भएको विवरण अनुसार कार्ड छपाइ भइसकेपछि वितरण गर्न सहज हुने छ ।”(गोरखापत्रबाट)

    बिहिबार, फागुन २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १२ गते (२६

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer