• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पश्चिमा देशहरुले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो: विश्व नेताहरु


  •   बुधबार, चैत ०६, २०८१ मा प्रकाशित
  • काठमाडौं । पश्चिमा र ग्लोवल नर्थका देशहरुले हरेक देशमा फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलिएको छ ।

    Advertisement

    भारतको नयाँ दिल्लीमा जारी राइसिना डायलगको दोस्रो दिनको एक प्लेनरी बैठकमा विश्वका नेताहरुले ग्लोवल नर्थ र पश्चिमा देशहरुले हरेक देशमा गर्ने व्यवहार फरक-फरक गरेका कारण शान्ति खल्बलिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ठोस एजेण्डा नभइ देशअनुसारको व्यवहार गर्दा द्वन्द्व बढिरहेको बताएका छन् । ग्लोवल अर्डरलाई फरक नजरले हेर्नुपर्छ भन्नेकुरा पनि उनीहरुले अघि सारेका छन् ।

    अब बिस्तारै ग्लोवल साउथले विश्वशान्तिका लागि काम गर्नुपर्ने पनि उनीहरुले बताएका छन् । म्यानमार, अफगानिस्तान र युक्रेन जस्ता देशहरुमा ति देशहरुले अपनाएको नीतिले हेर्दा विश्वमा शान्ति खल्बलिएको मान्न सकिने नेताहरुले बताए । पछिल्लो दशमा अमेरकी दबदबाले विश्वशान्ति खल्बलाएको र डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालले त झन अब के हुन्छ भनेर भन्न नसकिने अवस्था रहेको नेताहरुले बताए । भारतीय विदेशमन्त्री एस जयशंकरले बढ्दो ग्लोवल साउथको प्रभुत्वलाई कसैले रोक्न नसक्ने र अबको विश्व शान्तिको लागि ग्लोवल साउथको भुमिका महत्वपूर्ण हुने बताउनु भयो ।

    सोमवारबाट शुरु भएको सम्मेलनमा विश्वको दक्षिणी भूभागका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहँदा भारतसँग सीमा जोडिएको ठूलो देश चीनको भने प्रतिनिधित्व छैन । सम्मेलनमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलका साथै युवा सांसद योगेश गौचन थकाली पनि सहभागी हुनुहुन्छ । दक्षिण एशिया र एशिया प्रसान्त क्षेत्रको जल्दाबल्दा विषयमा छलफल गर्ने कार्यक्रमको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमावर एक विशेष कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।

    न्युजील्याण्डका प्रधानमन्त्री विशेष अतिथि रहनुभएको डाइलग ३ दिनसम्म चल्नेछ । विश्वका धेरै देशका विदेश मन्त्री, विषय विज्ञ, विभिन्न एजेन्सीका प्रमुखहरु यस डाइलगमा सहभागी हुँदैछन् । जनता, शान्ति र पृथ्वीको अवधारणामा कालचक्र नाममा यो राइसिना डायलग  शुरु भएको छ ।

    बुधबार, चैत ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer