• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सहितको सम्पुर्ण केन्द्रीय कमिटी सर्वसम्मत चयन ( कमिटीको नामावलीसहित)


  •   मङ्गलबार, चैत १२, २०८१ मा प्रकाशित
  • विराटनगर । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सहितको सम्पुर्ण केन्द्रीय कमिटी सर्वसम्मत चयन भएको छ । आज सम्पन्न चौतारीको दशौं महाधिवेशनले पाण्डेको अध्यक्षतामा ९९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

    Advertisement

    राजेश राईको पनिअध्यक्ष पदमा  दाबेदारी भए पनि अन्तिम समयमा आएर राईले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएपछि पाण्डे सर्वसम्मत चयन हुनुभएको हो ।
    समितिको दुई जना उपाध्यक्षहरुमा चेतन अधिकारी र कृपा भण्डारी (महिला) चयन हुनुभएको छ । त्यस्तै, महासचिवमा हिरामान लामा पुनः दोहोरिनुभएको छ । त्यस्तै, उपमहासचिवमा हरिवल्लभ नेपाल चयन हुनुभएको छ । सचिवहरुमा विष्णु तारुके (संगठन), प्रदीप आचार्य (अर्थ), बिक्रम लुइटेल (प्रचार तथा प्रशिक्षण) र नरेश भण्डारी (विदेश) चयन हुनुभएको छ ।

    सोही अनुसार प्रदेश इन्चार्जहरुमा नुतन श्रेष्ठ (कोशी), अच्युत पौडेल (मधेस), प्रतिमा सिलवाल (बागमती), गणेश पौडेल (गण्डकी), टीकाबहादुर बस्नेत (लुम्बिनी), याम शर्मा (कर्णाली), दिलबहादुर छत्याल (सुदूरपश्चिम), हेमराज सिलवाल (उपत्यका प्रदेश), यसिमा महत (प्रतिष्ठान) र रघुनाथ सापकोटा (एसोसियट) चयन हुनुभएको छ ।
    त्यस्तै, केन्द्रीय सदस्य खुलातर्फ भेषराज बस्नेत, श्याम भट्ट, शिव बस्नेत, सुमन ढुंगाना, अमृत गिरी, सन्दिप राई, श्यामकृष्ण दाहाल, विमल नेपाल, गणेश ज्ञवाली, दुर्गालाल केसी, गोपाल काफ्ले,, श्रीहजुर सिलवाल, तारानाथ आचार्य, राजेन्द्र श्रेष्ठ, सिपी लोहिया र दिलप्रकाश गौतम चयन हुनुभएको छ ।

    भूगोलतर्फ लुम्बिनी प्रदेशबाट दिपु पोखरेल, गणेश आचार्य, विष्णु बेल्बासे र लक्ष्मण पौडेल चयन हुनुभएको छ । सोहीअनुसार सुदूरपश्चिमबाट सुशील ढुंगाना, कृष्ण ओली, विष्णुप्रसाद भण्डारी र धर्मा रोकाया चयन हुनुभएको छ । त्यस्तै मधेस प्रदेशबाट रमेश तिमिल्सिना, अवधेस कामत, तुलसी भण्डारी र रिना आले चयन हुनुभयो ।
    सोहीअनुसार बागमती प्रदेशबाट पुष्पराज अधिकारी, महेन्द्र श्रेष्ठ, नवराज बजगाईं र संगिता आचार्य चयन हुनुभएको छ । त्यस्तै, गण्डकी प्रदेशबाट कृष्ण थापा, गणेश गिरी, हिमालदेव पंगेनी र सिर्जना पन्त चयन हुनुभएको छ । सोहीअनुसार कोशी प्रदेशबाट माधव विद्रोही, हिमाल दाहाल, सुमन सुस्केरा र सुभद्रा प्याकुरेल चयन हुनुभएको छ ।
    त्यस्तै, कर्णाली प्रदेशबाट आकाश तारा वयक, केबी गाउँले र मालती केसी चयन हुनुभएको छ । सोहीअनुसार उपत्यका प्रदेशबाट पुस्कर बस्नेत, विनोद चौलागाईं, रमेश गिरी र सतीदेवी उप्रेती चयन हुनुभएको छ । त्यस्तै, प्रतिष्ठान प्रदेशबाट दीपक समिर, दशरथ राई र रामबाबु अधिकारी चयन हुनुभएको छ । सोहीअनुसार एशोसियट प्रदेशबाट श्रीधर पौडेल, नृपेन्द्रलाल श्रेष्ठ र विन्दु अधिकारी छनौट हुनुभएको छ ।

    त्यस्तै महिला केन्द्रीय सदस्यबाट पार्वती पाण्डे, रेनु पराजुली, सावित्रा दाहाल, कालिका खड्का, सरस्वती बानियाँ, तारा चापागाईं दुवे, तारा प्रकृति नेपाल, शर्मिला सुवेदी, सरस्वती साउँद चयन हुनुभएको छ । सोहीअनुसार महिला जनजाति तर्फबाट अञ्जना शिल्पकार, दलित महिलाबाट मिना विश्वकर्मा, मधेसी महिलाबाट सुनिता महतो चयन हुनुभएको छ ।

    सोहीअनुसार खुल्ला आदिबासी जनजातिबाट युनिक विफा घिसिङ र प्रविन कुलुङ राई, खुला दलितबाट मिलन विश्वकर्मा, खुल्ला मधेसीबाट धर्बेन्द्र झा, खुल्ला मधेसीबाट सकिल कादरी अहमद, खुल्ला थारुबाट पार्वता चौधरी, पिछडिएको क्षेत्राट नन्द सिंह, अपांगताबाट भगिरथ भण्डारी, अल्पसंख्यकबाट सलिम मियाँ अन्सारी चयन हुनुभएको छ ।

    त्यस्तै, एकता प्रक्रियाबाट आएका केन्द्रीय सदस्यहरुमा शम्भुजित दाहाल, हरिप्रसाद जोशी, शशी कोइराला, रोशनी कठेत, प्रेमचन्द्र झा, प्रविन साह, रमेश सुवेदी, वख्तियार अली, शिवकुमार कासी रिजाल, ज्योति झा, विनोद लम्साल, सविन शर्मा र शेरबहादुर थापा चयन हुनुभएको छ ।
    अनुशासन आयोग
    अनुशासन आयोग अध्यक्षमा समिर बलामी, उपाध्यक्ष कृष्णहरि घिमिरे, सचिव संगम महत, सदस्यहरुमा दिपक लामा, भुवनसिंह ठकुरी, चन्द्र कार्की, राजेन्द्र ठगुन्ना, जानु पाण्डे, विष्णु पोखरेल, तेजेन्द्र भण्डारी, श्यामप्रसाद घिमिरे, देवराज सुवेदी, टोपलाल अर्याल, टिकाराम बस्याल चयन हुनुभएको छ ।
    लेखा आयोग
    लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः अर्जुन श्रेष्ठ, जीवनाथ दाहाल, प्रेमचन्द्र बास्तोला चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा रामचन्द्र नेपाल, गंगा विष्ट, श्यामप्रसाद घिमिरे, नवराज विष्ट, दिपेन्द्र रोका, रविन श्रेष्ठ, वर्षा योगी, किरण गौतम, मोहन पौडेल, विना न्यौपाने, ओमप्रकाश आचार्य, आरती ढकाल, गोकर्ण पौडेल, अफरोज अर्पण र बुद्धकुमार श्रेष्ठ रोहित चयन हुनुभएको छ ।
    निर्वाचन आयोग
    निर्वाचन आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः गणेश खनाल, नवराज ढकाल, सागर पोखरेल निर्वाचित हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा नविन खत्री, बिपी गौतम, कमल राना, मानवी तामाङ, नरेन्द्र दाहाल, दीपा पौडेल, कविराज बुढाथोकी क्षेत्री, जगत बाशिष्ट, सन्तोष सिग्देल, भविश्वर पाण्डे, अनुज अधिकारी, दीपा पौडेल रहनुभएको छ ।
    नीति अनुसन्धान आयोग
    नीति अनुसन्धान आयोगको अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः दीपेन्द्र श्रेष्ठ, नेपोलियन चेपाङ र सन्तोष रुचाल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा हरिश चन्द, उमाकान्त शर्मा, अमृत बास्कुने, कृष्ण अखेली, बेद भट्ट, मुक्ति न्योपाने, रिमा सोमै, दुर्गा रोकाया चयन हुनुभएको छ ।

    मङ्गलबार, चैत १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer