काठमाडौं । एलएस वाटर तथा वेवरेज प्रालिको इम्जा पानीले आईएसओ २२००० बाट प्रमाणित मान्यता पाएको छ ।
Advertisement
कैलालीको गोदावरीस्थित २ मा रहेको एलएस वाटर तथा वेवरेज प्रालिको इम्जा पानी आईएसओ २२००० बाट प्रमाणित मान्यता पाएको हो ।
यस सम्बन्धमा कम्पनीले भनेको छ, ‘सम्पूर्ण सुदूरपश्चिममा अत्यन्त नै मन पराइएको र हाल सम्म कुनै पनि गुणस्तर सम्बन्धी गुनासो को समस्या न भएको, हजूर हरुको प्रथम छनौट को शुद्ध, प्राकृतिक तथा स्वास्थ्यकर पानी (ईम्जा पानी) अब बिश्वस्तरको ISO22000 अर्थात खाध्य सुरक्षा ब्यबस्थापन प्रणाली (Food Safety Management System) द्वारा प्रमाणित भएको, सम्पूर्ण ग्राहक तथा उपभोक्ता बर्गमा जानकारी गराउन चाहन्छौँ।’
खाध्य सुरक्षा ब्यबस्थापन प्रणालीले आईएसओ प्रमाणित गरेको कम्पनी निर्देशक अनिलकुमार शाहले जानकारी दिएका छन ।




