काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधवार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
Advertisement
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९२२ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५२ पैसा रहेको छ।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४८ रुपैया १६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८१ पैसा छ।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७७ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ १४ पैसा छ।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९१ पैसा छ ।
त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ०० पैसा छ।
नेपाल राष्ट्र बैंकले भारतिय रुपिया १०० को नेपाली रु १६०(१६०।१५) तोकेको छ ।





