• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

संस्कृति संरक्षण गर्न दार्चुला महोत्सव


  •   शनिबार, चैत १६, २०८१ मा प्रकाशित
  • काठमाडौं । जिल्लामा उत्पादित कृषिजन्य वस्तुको प्रवर्धन, स्थानीय कला र संस्कृतिको संरक्षण गर्न सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव –२०८१ को आयोजना गरिएको दार्चुला उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

    Advertisement

    हिमालको काखमा रहेको ब्याँस गाउँपालिकाको वडा १ टिङ्कर गाउँमा उत्पादन हुने फापर, उवा, जिम्बु र ब्याँस १ कै छाङ्रु गाउँमा उत्पादन हुने नप्पल र आलुका परिकार महोत्सवमा अवलोकन गर्न र स्वाद लिन पाइने उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेशसिंह थापाले जानकारी दिनुभयो ।

    यति मात्र नभई जिल्लाका अन्य स्थानीय तहमा उत्पादन हुने कृषि वस्तुहरूको समेत महोत्सवमा प्रदर्शनी एवं प्रवर्धन गरिने उहाँले बताउनुभयो । ‘अपिनाम्पा, मालिकार्जुन, चौलानी र महाकाली दार्चुलाको शान, स्थानीय उत्पादन, कला संस्कृति संरक्षण र प्रवर्धनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव –२०८१ को महाकाली नगरपालिका –४ बिरेन्द्र वनस्थित नेपाली सेनाको मैदानमा आज औपचारिक कार्यक्रमबिच उद्घाटन गरिएको छ ।

    महोत्सवको संविधानसभा पूर्वसदस्य एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभयो । महोत्सव २५ चैतसम्म चल्नेछ । महोत्सवमा दार्चुला जिल्लाको विविधता झल्किने सांस्कृतिक झाँकी, ब्याँसी सौका समुदायको विशिष्ट पहिरन, संस्कृति र भेषभुषा, दुहुँ, मार्मा, लेकम र ब्याँस क्षेत्रको रहन–सहन खानाका परिकारको प्रदर्शनी रहनुका साथै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

    नेपाल–भारत र चीन त्रिदेशीय सीमा नजिकमा आयोजना गरिएको महोत्सवले राष्ट्रियता पहिचानलाई समेत ठुलो मद्दत पुग्ने अपेक्षा गरिएको छ । मेला स्थलभित्र स्थानीय उत्पादन, कला, संस्कृति पेसा–व्यवसाय र रैथाने परिकार प्रदर्शन गर्नका लागि एक सय एक स्टल राखिने उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवमा ३० लाख रुपियाँको कारोबार हुने आँकलन गरिएको छ ।

    दस दिनसम्म सञ्चालन हुने महोत्सवको सुदूरपश्चिम प्रदेशका जिल्लाहरू बझाङ, बैतडी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र छिमेकी मुलुक भारतको पिथौरागढ, डिडिहाट, ओगला, अस्कोट, जोलजिवी धारचुला, ब्याँस, चौदास र दार्माबाट गरी ६० हजार मानिसले अवलोकन गर्ने आयोजक दार्चुला उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवमा प्रतिव्यक्ति एक सय रुपियाँ प्रवेश शुल्क तोकिएको छ । विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई परिचयपत्रका आधारमा ५० रुपियाँ शुल्क तोकिएको छ ।(गोरखापत्रबाट)

    शनिबार, चैत १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer