• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पत्रकार हत्या र मिडियामाथि आक्रमण गर्नेलाई कारबाहीको माग


  •   आइतबार, चैत १७, २०८१ मा प्रकाशित
  • काठमाडौं । पत्रकार सुरेश रजकको हत्या र मिडिया गृहमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्न माग गर्दै पत्रकारले धनगढीमा विरोध प्रदर्शन गरेका छन् ।

    Advertisement

    नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको आयोजनामा विरोध प्रदर्शन गरिएको हो । घटनाको भत्र्सना गर्दै पत्रकारले दोषीलाई कारबाही गर्न माग गरेका छन् । हत्याको विरोधमा पत्रकारले धनगढीको ट्राफिक चौराहादेखि बसपार्कसम्म विरोध प्रदर्शन गरेका थिए । सो प्रदर्शन ट्राफिक चौराहा पुगेर विरोधसभामा परिणत भएको थियो ।

    शुक्रबार काठमाडौँको तीनकुनेस्थित एक घरमा आगो लगाएर पूर्व राजावादी आन्दोलनकारीले पत्रकार रजकलाई जिउँदै जलाएका थिए । यसैगरी, विभिन्न सञ्चारगृहमा तोडफोड गरिएको थियो । आन्दोलनको नाममा अराजक जत्थाले नियोजित रूपमा पत्रकारको हत्या र सरकारी तथा व्यक्तिगत सम्पत्ति तोडफोड गरेको नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले बताउनुभयो । उहाँले मागको नाममा अराजकता फैलाउन कसैलाई छुट नरहेको उल्लेख गर्नुभयो ।

    त्यस्तै, नेपाल प्रेस युनियनका सुदूरपश्चिम अध्यक्ष मनमोहन स्वाँरले तीनकुने घटना सुनियोजित रहेको बताउनुभयो । उहाँले लोकतन्त्रमाथि नै आघात गर्ने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध एकजुट हुन र लोकतन्त्र रक्षाका लागि कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो । राजा फर्काउने नाममा शुक्रबार गरिएको प्रदर्शन अराजक रहेको स्वाँरको भनाइ छ ।

    त्यस्तै, इन्सेकका सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले राष्ट्रिय मुद्दा र नागरिकको अधिकारको सवालमा सबै एक हुन आवश्यक रहेको जनाउनुभयो । पत्रकारको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उहाँले तीनकुने घटना पत्रकारमाथि मात्र नभई आम नागरिकमाथिको आक्रमण रहेको स्पष्ट पार्नुभयो । उहाँले जनताको बलिदानीबाट प्राप्त लोकतन्त्रको रक्षा गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    विरोध सभालाई नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य मीन बम, कैलालीका पूर्व अध्यक्ष दीर्घराज उपाध्याय, प्रेस चौतारीका जिल्ला अध्यक्ष जनक विष्ट, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका प्रदेश अध्यक्ष उन्नती चौधरी, प्रेस सेन्टरका जिल्ला सचिव राम दहित, समाजवादी प्रेस सङ्गठनका जगत जैगडी लगायतले सम्बोधन गरेका थिए ।(गोरखापत्रबाट)

    आइतबार, चैत १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer