• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

वन्यजन्तु अपराध नियन्त्रण गर्न संरक्षणकर्मी र सुरक्षाकर्मीलाई तालिम


  •   मङ्गलबार, चैत १९, २०८१ मा प्रकाशित
  • काठमाडौं । पछिल्लो समय बढ्दै गइरहेको वन्यजन्तु चोरी सिकारी, अवैध ओसारपसार तथा अपराध नियन्त्रण गर्नका लागि दार्चुलाका संरक्षणकर्मी र सुरक्षाकर्मीलाई (क्राइम सिन प्रोसिडर ट्रेनिङ) प्रदान गरिएको छ ।

    Advertisement

    नेपाल सरकार राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) शुक्लाफाँटा संरक्षण कार्यक्रम कञ्चनपुरले वन्यजन्तु चोरी सिकारी, अपराध नियन्त्रणको पहिलो घेरामा रहेका दार्चुलाका संरक्षणकर्मी, सुरक्षाकर्मी र अपराध नियन्त्रण संग प्रत्येक्ष सरोकार राख्ने अन्य कार्यालयका प्रतिनिधिहरुलाई पाँच दिनसम्म तालिम प्रदान गरेको हो ।

    जिल्लाको अपिनाम्पा संरक्षण क्षेत्र तथा डिभिजन वन कार्यालयको क्षेत्रभित्र हुने वन्यजन्तु चोरी सिकारीका घटनाहरुलाई न्यूनीकरण गरी वन्यजन्तु अपराध र अवैध ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले तालिम प्रदान गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) शुक्लाफाँटा संरक्षण कार्यक्रमका बरिष्ठ संरक्षण अधिकृत लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार यस किसिमको तालिम सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुका वन्यजन्तु अपराध नियन्त्रणका लागि पहिलो घेरामा खटिने संरक्षणकर्मी र सुरक्षाकर्मीहरुलाई तालिम प्रदान गरिसकिएको छ । चोरी सिकारीविरुद्ध सामुदायिक संलग्नता बढाउन र अपराध नियन्त्रण गर्न तालिमले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    हिमाली जिल्ला दार्चुलामा हिँउ चितुवा, रेड पाण्डा, मृग, रतुवा, घोरल, नाउर, झारल, कालो भालु, दुम्सी, थारलगायत वन्यजन्तु तथा डाँफे मुनाल, चिर, चिल, भ्याकुर, च्याखुरा लगायत दुई सय भन्दा बढी प्रजातीका चरा पाइने गर्दछन् । तालिममा जिल्ला स्थित नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका संरक्षणकर्मी, डिभिजन वन कार्यालयका वन कर्मचारी र जिल्ला हुलाक कार्यालयका कर्मचारी लगायत २७ जनाको सहभागिता थियो ।

    तालिम १४ चैत देखी सञ्चालन गरिएकोमा सोमबार (आज) समापन गरिएको छ । तालिमको सहजीकरण जिल्ला न्यायाधीश पुष्पराज पाण्डे, जिल्ला न्यायाधिवक्ता राजेन्द्र भट्टराई, नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक प्रकाश दाहाल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका वार्डेन विनय झा, डिभिजन वन कार्यालयका निमित्त डिभिजनल प्रमुख लक्ष्मीराज जोशीले गर्नुभएको थियो ।(गोरखापत्र)

    मङ्गलबार, चैत १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer