• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

फोनिज अध्यक्षमा चौधरी सहित ४५ सदस्यीय समिति


  •   सोमबार, बैशाख ०१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घको संघीय समितिको आठौं महाधिवेशनबाट लक्की चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

    Advertisement

    लुम्बिनीको पर्सामा अवस्थित लुम्बिनी बौद्व विश्वविद्यालयमा चैत २९ र ३० गते आयोजित आठौं संघीय महाधिवेशनबाट अध्यक्षमा चौधरीसहित वरिष्ठ उपाध्यक्षमा सरु राना मगर, उपाध्यक्ष विश्वराज तामाङ (खुला), उपाध्यक्ष अञ्जना शिल्पकार (महिला), संस्थागततर्फ अर्जुन जम्नेली राई, यमन राईडोने (अल्पसङ्ख्यक), महासचिवमा समीर बलामी निर्वाचित हुनुभएको छ।

    तीन खुला सचिवतर्फ मिलन गाहा मगर, सन्दिप कुमार श्रेष्ठ, एमबि आस्था मगर, संस्थागत सचिव सुनिल महर्जन, महिला सचिवद्वयमा माला पालुङवा लिम्बु, मिला दराई, कोषाध्यक्षमा अर्जुनबहादुर तामाङ र सह–कोषाध्यक्षमा लक्ष्मी स्याङ्ताङ (कमला) निर्वाचित हुनुभएको छ।

    सात प्रदेशको इन्चार्जतर्फ प्रदेश १ मा राजेन्द्र दुष्ट, मधेशमा शंकरलाल श्रेष्ठ, बागमतीमा सुरेन्द्र भक्त श्रेष्ठ, गण्डकीमा रुद्र श्रीस, लुम्बिनीमा गजेन्द्र गुरुङ, कर्णालीमा रत्न सुनुवार र सुदूरपश्चिममा राम लखन चौधरी निर्वाचित हुनुभएको छ।

    यसैगरी, सदस्यमा अतित योङहाङ, प्रदिप कुमार चौधरी, प्रज्वल श्रेष्ठ, निरज रञ्जित, अमिर लामा निर्वाचित हुनुभएको छ।

    संस्थागत सदस्यतर्फ प्रदिप कुमार लेखी, साहिला तामाङ, दान बहादुर गुरुङ, श्याम राना मगर, सुरजवीर बज्राचार्य निर्वाचित हुनुभएको छ।

    महिला सदस्यतर्फ विनु चेम्जोङ, रत्ना गुरुङ, सरस्वती श्रेष्ठ, प्रतिमा चौधरी, मिक्साङ वाईबा तामाङ, सुप्रिया राई, भूमिका फियाक लिम्बु, रिया आले, अल्पसङ्ख्यक सदस्यद्वयमा संगीता चेपाङ, प्रितम भुजेल निर्वाचित हुनुभएको छ।

    सदस्यमा विनोद श्रेष्ठ (विदेश), लेखा समितिको संयोजकमा गजेन्द्र राई र लेखा समितिको सदस्यमा प्रविण कुमार गाहा निर्वाचित हुनुभएको छ।

    निर्वाचित संस्थागत पदाधिकारी अर्जुन जम्नेली राईका अनुसार वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष खुला, महासचिव, सचिव लगायतका पदमा निर्वाचन भएको थियो।

    अध्यक्षमा लक्की चौधरी र अमरध्वज लामाको दाबी रहेपनि लामाले उम्मेदवारी फिर्ता लिनुभएपछि अध्यक्षमा चौधरी सर्वसम्मत निर्वाचित हुनुभयो।

    फोनिज केन्द्रीय कार्य समितिमा १५ जना पदाधिकारीसहित ४९ सदस्यीय कार्यसमितिको चयन हुन्छ।थप चार जना संस्थागत सदस्य मनोनित गरिने उहाँको भनाइ छ ।

    सोमबार, बैशाख ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer