• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल बैशाख ३ गते बुधवार (Apr 16, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
  • आज २०८२ साल बैशाख ३ गते बुधवार (Apr 16, 2025)

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शारीरिक कमजोरीको अनुभूति हुनेछ। अध्ययन अध्यापनमा पछाडि परिएला मेहनतमा कमी नआउन दिनुहोस्। कार्य सम्पादन भएतापनि जाँच गर्नुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अक २ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा अरुको सफलताको लागि खटिनु पर्ला। असफल कार्यलाई दोहोराएर गर्दा सफलता मिल्नेछ। टाढा भएका साथी हरूसँगको भेटघाटले प्रसन्नता मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक 2 रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आफन्तहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। छरछिमेकीसँग विवाद बढाउनु भन्दा मौन रहेर दिन बिताउनु होस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतिस्पर्धामा विजय मिल्ला। व्यापार व्यवसायमा दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। घरपरिवारमा बच्चाहरूसँग मनोरंजनात्मक समय बित्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।|

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। विद्यार्थी हरूको आत्मविश्वासमा वृद्धि हुनेछ। कार्यक्षेत्र नयाँ कार्यहात लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा नयाँ सम्पर्कले लाभ मिल्नेछ। राजनीतिमा नेतृत्व क्षमता बढ्नेछ। सामाजिक सञ्जालमा आफ्नो कुरा राम्ररी राख्न सक्नुहुनेछ। स्वास्थ्यलाई लिएर लापर्वाही नगर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आँटेको कार्य सम्पादन गर्नमा सफल भइनेछ। नोकरी वा पेशामा अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलो पार्न सकिनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) तारिफ योग्य कार्यले प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा परिश्रम गर्दा फल प्राप्त हुनुका साथै आयस्रोत बढ्नेछ। व्यापार व्यवसायमा नयाँ लगानी लगाउनदेखि बच्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा सहयोगि हरुको साथ मिल्नेछ। नव विवाहहितहरूको पायक स्थानमा भ्रमणका योग छन्। घरपरिवारमा आफन्तहरूसँग रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा कार्यसम्पादन हुनाले मन प्रसन्न रहनेछ। विगतका कुराहरूलाई लिएर घरपरिवारमा मनमुटाव रहनेछ। यात्रामा हुनुहुन्छ भने आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आँनलाइन धोखा हुन सक्ला सावधान रहनुहोला।आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नोकरी वा पेशामा आफ्नो योजनाहरूको गुप्त राख्नुहोस्। शेरय बजारबाट लाभ मिल्ला। कार्यक्षेत्रमा कार्य समयमा सम्पादन हुन गाह्रो हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) तपाईँको कार्य समितिमा सुधार हुनेछ। पूरा गर्न नसक्ने वाचा नगरौँ। समाजमा मानसम्मान बढ्नेछ। प्रेम सम्बन्धमा विचारहरूको टकराव हुनेछ। पारिवारिक विषयवस्तुमा सुधार हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

    बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer