• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भूगोल केन्द्रीय विभाग त्रि वि किर्तिपुरको GIS/RS Center मा HI-Tech Lab हस्तान्तरण


  •   बिहिबार, असार २६, २०८२ मा प्रकाशित
  • काठमान्डौ । मिति २०८२ असार २६ गते गुरु पूर्णिमाका दिन भूगोल केन्द्रीय विभाग त्रि वि किर्तिपुरमा एक समारोहका बिच सो विभागको GIS/RS Center मा निर्माण भएको अत्याधुनिक GIS/RS HI-Tech Lab हस्तानतरण कार्यक्रम सम्पन्न भयो।
    कार्यक्रमको अध्यक्षता विभागीय प्रमुख प्रा.डा. उमेश कुमार मण्डलले गर्नु भएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट प्रा.डा. अक्कल देव मिश्र, प्रिन्सिपल, विश्वविद्यालय क्याम्पस, त्रि.वि. ले यस विभागको GIS/RS HI-Tech Lab यस क्याम्पसलाइ प्राज्ञिक उत्कृष्टताको केन्द्र बनाउन कोषे ढुङ्गा सावित हुने बताउदै, यसमा संलग्न मानव स्रोत साधनहरु विश्वविद्यालयको प्रज्ञिक उननयन एवं राष्ट्रको विकासमा उपयोगी हुने बताउनु भयो। आगामी दिनमा पनि यस्ता प्रकृतिको सहकार्य जारी रहने बताउनु भयो। विशिष्ट अतिथि, प्रा.डा. ध्यानेन्द्र बहादुर राई, पूर्व प्रिन्सिपलले यस विभागले पठन पाठन गर्ने GIS/RS विशिष्ट र कक्षाभार पनि अधिक भएकाले GIS/RS HI-Tech Lab को आवश्यक रहेको बताउनु भयो। अतिथिको आसनबाट, डा. राजेन्द्र प्रसाद कोइराला, प्रोक्टर, विश्वविद्यालय क्याम्पसले उक्त प्रयोगशाला सबैको लागि अधिकतम उपयोग हुने बताउनु भयो।

    Advertisement


    अध्यक्षताको आसनबाट विभागीय प्रमुख प्रा.डा. उमेश कुमार मण्डलले विद्यमान GIS/RS HI-Tech Lab ले भूगोल विषयलाइ Geo-spatial science and technology मा विशिष्टता हासिल गरि राष्ट्र विकास तथा योजना निर्माणका विभिन्न आयामहरुमा योगदान गर्ने बताउनु भयो। यस विषयले विज्ञान र समाजविज्ञानको संयोजन गराउने हुनाले र प्रमाणपत्रहरु पनि सोहि अनुसार नै उपलब्ध गर्नु पर्ने बताउनु भयो। यस Lab ले satellite images, Aerial photography तथा ड्रोन प्रविधिको अध्ययन गर्ने हुनाले हालका नुवाकोट र काभ्रपलाञ्चोक वरपरका क्षेत्रमा आएको विनाशकारी बाढी लगाएतका विभिन्न दैविक प्रकोपको विस्तृत अध्ययन तथा विश्लेषणमा उपयोगी हुने बताउनु भयो। वहाले आगामी दिनमा चिनिया, भारतीय एवं अन्य देशको GIS/RS Center संगको सहकार्यमा भौतिक एवं विद्युतीय प्रणालीमा आधारित तालिम तथा पठनपाठन सञ्चालन गर्ने बताउनु भयो।साथै त्रिभुवन विश्वविद्यालयको परिचय झल्काउने भिडियो डकुमेन्ट्री पनि यसै कार्यक्रमका माझ प्रस्तुत गरिएको थियो

    कार्यक्रमलाइ समापन गर्दै प्रा. डा. मण्डलले यस GIS/RS HI-Tech Lab निर्माण सहयोग गर्नु हुने प्रा. डा. विनिल अर्याल, प्रा.डा. ध्यानेन्द्र बहादुर राई, डा. राजेन्द्र प्रसाद कोइराला, डा. पुष्पा शर्मा, डा. छविलाल चिदी र शेरबहादुर गुरूङ्गलाइ धन्यवाद दिनु भयो।
    कार्यक्रममा सहभागी प्रमुख अतिथी, अतिथी, र सम्पुर्ण सहभागीहरुलाइ डा. छविलाल चिदीले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन विभागका GIS/RS का उपप्राध्यापक शेरबहादुर गुरुङ्गले गर्नु भएको थियो।

    बिहिबार, असार २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer