• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

भुटानमाथि ८ गोल गर्दै नेपाल


  •   आइतबार, साउन ०४, २०८२ मा प्रकाशित
  • काठमाडौं । शनिबार बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोट्र्स ग्राउण्डमा सम्पन्न खेलमा नेपालले भुटानलाई ८-० गोलको फराकिलो अन्तरले हराउदै साफ महिला यू-२० च्याम्पियनसिपमा जित निकालेको छ । शुरुमा नेपालको जितमा स्ट्राइकर मीना देउवा र पूर्णिमा राईले हृयाट्रिक गर्दै आक्रामक प्रदर्शन गरेपछी मिडफिल्डर समीक्षा घिमिरे र वैकल्पिक खेलाडी कुसुम खतिवडाले एक-एक गोल थप्नुभयो । सुक्रिया मियाले तीन असिस्ट प्रदान गर्दै नेपाललाई फराकिलो जित दिलाउन सहयोग गर्नुभयो ।

    Advertisement

    खेलको सुरुवातमै नेपालले अग्रता लिएको थियो । सुरुवातको ४४ सेकेण्डमै मीनाले विपक्षीको गल्तीको फाइदा उठाउँदै गोल गर्दै प्रतियोगिताको सबैभन्दा छिटो गोल गर्न सफल हुनुभयो । नवौं मिनेटमा समीक्षाको प्रहार गोलकिपरबाट डिफ्लेक्ट भई पोस्टमा पुगेपछि अग्रता दोब्बर भयो ।

    त्यसपछि नेपालले थप आक्रामक खेल प्रदर्शन गर्दै गोलको वर्षा ग¥यो । मीनाले १३औँ र २३औँ मिनेटमा थप दुई गोल गर्दै व्यक्तिगत दोस्रो हृयाट्रिक पूरा गर्नुभयो । पूर्णिमा राईले २३औँ, इन्जुरी समयको पहिलो मिनेट र खेलको अन्तिम सेकेण्डमा गोल गर्दै प्रतियोगितामा दोस्रो हृयाट्रिक गर्दै कुल १० गोल बनाउनुभएको छ । उहाँले यसअघि भुटानविरुद्धकै पहिलो खेलमा चार गोल गर्नुभएको थियो ।

    दोस्रो हाफमा पूर्णिमाको स्थानमा मैदान प्रवेश गर्नुभएकी कुसुम खतिवडाले पनि गोल गर्दै नेपालको अग्रता सात गोल पुर्‍याउनुभयो । त्यसपछि सुक्रियाकै पासमा मीनाले व्यक्तिगत तेस्रो गोल गर्दै अन्तिम स्कोर ८-० बनाउनुभएको थियो ।
    खेलमा नेपालले बलको राम्रो नियन्त्रण गर्दै विपक्षीलाई कुनै मौका दिएको थिएन । फरवार्ड वर्षा ओलीको अन्तिम मिनेटको प्रयास क्रसबारमा लागेपछि स्कोर थप्न भने सकेन । यस जितसँगै नेपालले पाँच खेलमा १२ अंक जोडेको छ ।(हिमालय टाईम्स)

    आइतबार, साउन ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer