• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

आजदेखि नेपाल स्कुल फुटबल लिग


  •   शनिबार, साउन १७, २०८२ मा प्रकाशित
  • काठमाडौं । थण्डरबोल्ट्स डेभलपमेन्ट सेन्टर (टिडिसी)को आयोजनामा आज (शनिबार)देखि नेपाल स्कुल फुटबल लिग सञ्चालन हुनेभएको छ । विद्यालय तहमा नियमित अन्तरविद्यालय प्रतियोगिता नहुँदा खेलाडीहरू अवसरबाट वञ्चित भइरहेको अवस्थामा यो लिग सुरु गर्न लागिएको आयोजकले जनाएको छ ।

    Advertisement

    प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौं उपत्यकाका आठ विद्यालयका यु-१८ टोलीको सहभागिता रहनेछ । लिग राउण्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ, जसअनुसार सबै टोलीले एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि शीर्ष चार टोलीले प्लेअफ चरण खेल्नेछन् ।

    प्रतिस्पर्धामा सहभागी हुने विद्यालयहरूमा जेम्स स्कुल (जेम्स थण्डरबोल्ट्स), डिएभी स्कुल (सुपर डाफेज), कान्जिरोवा वल्र्ड स्कुल (केडब्लुएस लुखुग एफसी), कान्जिरोवा स्कुल (एफसी माउण्ट कान्जिरोवा), लिटिल एञ्जल्स स्कुल (एलए), रातो बंगला स्कुल (रेड पाण्डाज), चेल्सी वल्र्ड स्कुल (चेल्सी फाल्कन्स) र युलेन्स स्कुल (युलेन्स प्यान्थर) छन् ।

    प्रतियोगिताको विजेता टोलीले पाँच लाख रुपैयाँ र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्तालगायत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

    नगद पुरस्कारसँगै उत्कृष्ट खेलाडीहरूलाई छात्रवृत्ति तथा अन्य अवसरहरू पनि प्रदान गरिने आयोजकले जनाएको छ । विद्यालयस्तरमै अनुशासन, प्रतिस्पर्धा र प्रतिभाको समन्वयमार्फत् गुणस्तरीय खेल वातावरण निर्माण गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताइएको छ ।(हिमालय टाईम्स)

    शनिबार, साउन १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer