• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

नागरीक समाज र जेनजी युवाहरुका विच रचनात्मक संवाद कार्यक्रम


  •   शुक्रबार, कार्तिक १४, २०८२ मा प्रकाशित
  • काठमाडौं । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात देशको राजनैतीक परिस्थिती निक्कै तरल छ । युवाहरुको विशाल समुह पुराना दल र तिनका सरकार संचालन प्रकृयामा पुर्णतः असहमत छन । देशको यस्तो विषम परिस्थितीमा नागरीक समाजले सधै खबरदारी, चासो र सक्रिय सहभागिता जनाउनु पर्छ भन्दै, राष्ट्र राष्ट्रियता तथा राष्ट्र धर्मका सम्वन्धमा हरबखत चिन्तित राष्ट्रप्रेमी डा. सुन्दर सिं बोहोराले भोली काठमाडौंको शंखमुलमा, नागरीक समाज र जेनजी युवाहरुको पहलमा विशेष कार्यक्रम आयोजना गर्नु भएको, उहांको सचिवालयले जनाएको छ । कार्यक्रमको मुख्य विषय, यस्तो जटिल अवस्थामा नागरीक समाजले टलुटुलु हेरेर बस्न नहुने, जेनजीलाई उचित सल्लाह सुझाव दिनुपर्ने साथै उनिहरुको असल अभिभावक वनिदिनु पर्ने भन्ने रहेको जनाईएको छ ।

    Advertisement

    कार्यक्रम क्वालिटी व्याङ्केट बुद्दनगरमा आयोजना गरिने भएको छ । आयोजकका अनुसार उक्त कार्यक्रममा, पुर्व गृहमन्त्रि डा. भिम रावल, पुर्व न्यायधिश बलराम केसी, पुर्व आईजिपी सर्वेन्द्र खनाल, डा. भोला रिजाल, डा. किशोर खत्री, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वैज्ञानीक कपिल पौडेल लगाएत देशका बिभिन्न बिधाबाट प्रबुद्द विद्वत वर्गको उपस्थिती रहने छ ।

    कार्यक्रम युवा जेन-जी पिढिहरुले गत २३ र २४ गते ल्याईदिएको अभुतपुर्व परिवर्तन र यस पछि उत्पन्न परिस्थितिको बारेमा केन्द्रित हुनेछ । कार्यक्रममा युवा जेन-जी पिढिहरुको पनि उल्लेख्य सहभागीता रहने साथै उक्त कार्यक्रममा समाजका बिभिन्न तहमा रहेर समाजसेवा गर्ने समाजसेवीहरुलाई सम्मान तथा प्रमाण पत्र प्रदान गरिने भएको छ ।

    यस कार्यक्रमका संयोजक, राष्ट्रप्रेमी डा. सुन्दर सिह बोहरा, जसले नेतृत्व बिकास तथा मानब संसाधनमा विद्यावारिधी गर्नु भएको छ, भन्नुहुन्छ, “देश अहिले बिषम परिस्थितिमा छ, राज्यको नीति बनाउने राजनीतिक दलहरु मुख दर्शक भएका छन, दल र तिनका नेताहरुको कालो कर्तुत र तिनले गरेको भ्रष्टचारले गर्दा, आमजनताको दलहरूतर्फको झुकाव निक्कै गिरेको छ, बिदेशी चलखेल बडेको छ, यस्तो बिषम परिस्थितिमा नागरिक समाज, जो आफु बुझ्छ र अरुलाई बुझाउन पनि सक्छ, त्यस्ता प्रबुद्ध ब्यक्तित्वहरूलाई एकिकृत गरी राष्ट्र र राष्ट्रियता बचाउन गरिएको यो एक नागरिक स्तरको कार्यक्रमका हो” । उहांको पहलमा यसअघि पनि यि र यस्ता थुप्रै कार्यक्रम आयोजना गरिएको थियो ।

    शुक्रबार, कार्तिक १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      वार्षिक राशिफल: २०८३

    • ३.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ५.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer