• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ ०२, २०८३
☰
मङ्गलबार, भदौ ०२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

डुम्रे–बेसीसहर–चामे सडक बन्द


  •   सोमबार, कार्तिक २४, २०८२ मा प्रकाशित
  • काठमाडौं । डुम्रे–बेसीशहर–चामे सडक योजनाअन्तर्गत पर्ने भानु नगरपालिकाको चाम्बासदेखि तुरतुरेसम्मको सडकखण्ड अस्थायी रूपमा बन्द हुने भएको छ ।

    Advertisement

    सो सडक क्षेत्रमा रोडवे एक्स्काभेसन कार्य भइरहेको र सो क्रममा सवारी आवागमनका क्रममा दुर्घटना हुने जोखिम देखिएकाले जिल्ला प्रशासन कार्यालय तनहुँले अस्थायी रूपमा सडक बन्द गर्ने निर्णय गरेको हो ।

    जिल्ला प्रशासन कार्यालयले आइतबार सार्वजनिक गरेको सूचनामा निर्माण कार्य सहज र सुरक्षित ढङ्गले सम्पन्न गर्न कात्तिक २४ गतेदेखि मङ्सिर ५ गतेसम्म सडक अवरुद्ध गरिने उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा सडक अवरुद्ध रहने अवधिमा बिहान र दिउँसो गरी तोकिएको समयमा मात्र सवारी सञ्चालनमा रोक लगाइने निर्णय भएको छ ।

    बिहान ६ बजे देखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दिउँसो २ बजेदेखि ४ बजेसम्म बन्द हुने सूचनामा उल्लेख छ । सडक बन्द रहने अवधिमा यात्रु तथा सवारी साधनहरूका लागि तुरतुरे पालुङटार–खत्रीटार हुँदै बिमलनगरको मार्ग वैकल्पिक बाटोका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ ।

    निर्माण कार्यका क्रममा हुन सक्ने असुविधा र दुर्घटना जोखिम न्यूनीकरणका लागि सबैको सहयोग आवश्यक रहेको सूचनामा उल्लेख छ । सडक निर्माण कार्यलाई सहज बनाउन सर्वसाधारण, स्थानीय निकाय र सरोकारवाला निकायहरूप्रति सहकार्यको अपेक्षा गरिएको सूचनामा जनाइएको छ ।(गोरखापत्रबाट)

    सोमबार, कार्तिक २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer