☰
शुक्रबार, कार्तिक ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

फिदिममा च्याब्रुङ नाच्ने तालिम, ४९ जनाले लिए प्रशिक्षण


  •   सोमबार, कार्तिक २४, २०८२ मा प्रकाशित
  • काठमाडौं । लिम्बू संस्कृतीमा आधारित च्याब्रुङ नाच (केलाङ) सम्बन्धि सप्ताहव्यापी प्रशिक्षण पाँचथरको फिदिममा सम्पन्न भएको छ । पाँचथरको फिदिम नगरपालिका–४ स्थित सुम्हात्लुङ गडी मन्दिर परिषरमा सञ्चालित प्रशिक्षण याक्थुङ मुन चइत पाँचथर (लिम्बू चलचित्रकर्मी सङ्घ) ले आयोजना गरेको हो ।

    Advertisement

    लिम्बू समुदायको संस्कार र संकृतिमा आधारित च्याब्रुङ नाच संरक्षणसँगै आफ्ना पिता पुर्खासँग भएको ज्ञान र सीप युवा पुस्तामा हस्तान्तरण गर्ने उद्येश्यले यो प्रशिक्षण सञ्चालन गरिएको आयोजक याक्थुङ मुन चइत पाँचथरका अध्यक्ष फुङसो जवेगूले जानकारी दिनुभयो ।

    प्रशिक्षणमा लिम्बू र गैर लिम्बू समुदायका प्रौढ र किशोर किशोरीसँगै बाल बालिका गरी ४९ जनाले प्रशिक्षण लिएका छन् ।

    प्रशिक्षणमा सैदान्तिक र प्रयोगात्मक सत्रहरू सञ्चालन भएका थिए । प्रशिक्षण सञ्चालनका लागि विभिन्न व्यक्ति र संस्थाले सहयोग गरेको आयोजक सस्थाले जनाएको छ । तालिम समापन समारोहको अवसर पार्दै तालिमका प्रशिक्षक र सहयोगीहरूलाई कदर पत्र र नगद सहित सम्मान गरिएको छ ।(गोरखापत्रबाट)

    सोमबार, कार्तिक २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer