• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

११ओै उद्योग दिवसमा उद्यमी थापा सम्मानित


  •   मङ्गलबार, मङि्सर ०९, २०८२ मा प्रकाशित
  • काठमाडौं । एघारौँ राष्ट्रिय उद्यमी दिवसको अवसरमा कोशी प्रदेश, मोरङमा आयोजित विशेष कार्यक्रममा ओजस्वी एग्रिकल्चर फार्म प्रा.लि., रङ्गेली–८ का सञ्चालक ओमकार थापालाई यस वर्षको उत्कृष्ट पुरुष उद्यमी सम्मान प्रदान गरिएको छ।

    Advertisement

    मोरङ घरेलु तथा साना उद्योग कार्यालय, विराटनगर र नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको संयुक्त आयोजनामा प्रदान गरिएको यो प्रतिष्ठित सम्मान फार्मका सञ्चालक श्री ओमकार थापालाई अर्पण गरिएको हो। पशु आहार तथा पशुजन्य सामग्री उत्पादनमा उत्कृष्ट योगदान पुर्‍याउँदै आएको यो उद्योग, कोशी प्रदेशमै सफल उद्योगको रूपमा स्थापित उद्यममध्ये एक मानिन्छ।

    महासङ्घ र कार्यालयले उद्यमी थापा तथा उद्योग परिवारलाई बधाई र धन्यवाद ज्ञापन गरेको छ। यस उपलब्धिले रङ्गेली क्षेत्रको मान–प्रतिष्ठा अझै उचो बनेको भन्दै स्थानीयवासीहरूले खुशी व्यक्त गरेका छन्।

    “औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार” भन्ने मुल नाराका साथ एघारौं उद्योग दिवस सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना महासङ्घ र घरेलु तथा साना उद्योगकाे कार्यालयबाट प्रत्येक बर्ष गरिदै आएको कार्यक्रममा यस बर्ष रंगेली८ मा रहेको श्री ओजस्वी एग्रिकल्चर फार्म प्रा.लि उत्कृष्ट उद्यमी तर्फ संचालक ओमकार थापा तथा महिला तर्फबाट केराबारी दालमोट भुजियाकी सञ्चालिका भीमकुमारी राई लाई ११औं राष्ट्रिय उद्योग दिवसको अवसरमा सम्मान स्वरूप प्रशंसा पत्र प्रदान गरिएको छ ।

    कार्यक्रमकाे प्रमुख अथिति कोशी प्रदेश सरकार, उद्योग कृषि तथा सहकारी मन्त्रालयका चन्द्र कार्की तथा सीएम न्यौपाने सर, घरेलु तथा साना उद्योग कार्यालयबाट कार्यालय प्रमुख भवानी घिमिरे घरेलु तथा साना उद्योग महांसधका अध्यक्ष चेतन निराैला, महा सचिव उत्तम सेन, सचिव भवेश पौडेल, उपाध्यक्ष तुलसी ढकाल, तथा चन्द प्रसार अधिकारी , भवानी घिमिरे उद्योग कृषि तथा सहकारी मन्त्रालयका चन्द्र कार्की, चुडामणि न्यौपाने, ठाकुर सुवेधी लगायतको समेत कार्यक्रममा उपस्थिति रहेको थियोे ।
    नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ तथाघरेलु तथा साना उद्योग कार्यालय विराटनगर, मोरङकाे आयोजनामा उक्त कार्यक्रम गरिएको थियोे ।

    मङ्गलबार, मङि्सर ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer