• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ १७, २०८३
☰
आइतबार, जेठ १७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ ११ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ १२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १६ गते (३० मे २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ १४ गते (२८ मे २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ १३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

  • ७. मरुवा रोगका कारण किसान चिन्तित

  • ८. आज २०८३ साल जेठ १५ गते (२९ मे २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ९. आज २०८३ साल जेठ १७ गते (३१ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नलिन्चोक हेलिपोर्टमा १३ करोड बढी भ्रष्टाचार, अधिकारी सहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा


  •   बिहिबार, मङि्सर १८, २०८२ मा प्रकाशित
  • काठमाडौं । जनमानसमा भ्रष्टाचारको छवि लिएर चर्चामा रहिरहने पात्र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सहितलाई लामो समय लगाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप सातविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ ।

    Advertisement

    नेपाल नागरिक उड्डयन प्राधिकरणमा नलिन्चोक हेलिपोर्ट निर्माण प्रक्रियामा गम्भीर अनियमितता भएको ठहर गर्दै आयोगले महानिर्देशक प्रदीप अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारीसहित ६ जना कर्मचारी र अभियन्त्र कन्सल्टिङ प्रा.लि. तथा सो कम्पनीका संचालक विजयर थापाविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ।

    आयोगका अनुसार नलिन्चोकमा नयाँ हेलिपोर्ट निर्माणका लागि अनिवार्य हुने सम्भाव्यता अध्ययन नगरी, पूर्व सहमति तथा कानूनी प्रक्रिया बाइपास गर्दै मनपरी रूपमा डिजाइन, लागत अनुमान, डीपीआर र खरिद प्रक्रिया अघि बढाइएको पाइएको छ।

    प्रारम्भिक टिप्पणी गर्ने इन्जिनियर सम्वृद्धि श्रेष्ठ र एरोड्रम इन्जिनियरिङ विभाग प्रमुख मुरारी भण्डारीले नै सम्भाव्यता अध्ययन गर्ने प्रतिबद्धता जनाए पनि अध्ययन नै नगरी आफैँले कागज तयार गरी परामर्शदाता छनोट प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।

    कुल ७ प्रतिवादी विरुद्ध भ्रष्टाचार मुद्दा

    प्रदीप अधिकारी – महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
    मुरारी भण्डारी – तत्कालीन निर्देशक, एरोड्रम इन्जिनियरिङ
    नल विक्रम थापा – तत्कालीन उप–प्रबन्धक (हाल प्रबन्धक)
    इन्जिनियर सम्वृद्धि श्रेष्ठ
    गुरुदत्त अधिकारी
    अभियन्त्र कन्सल्टिङ प्रा.लि.
    विजय थापा, संचालक, अभियन्त्र कन्सल्टिङ प्रा.लि.
    आयोगले उनीहरूलाई पद दुरुपयोग, मिलेमतो, कानूनी उल्लङ्घन र सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

    छानबिनले देखाएको मूल बुँदाहरू

    • अनिवार्य सम्भाव्यता अध्ययन नगरी परियोजना अघि बढाइएको

    • अनुभवविहीन परामर्शदातालाई मिलोमतोमा छनोट

    • अपूरो/त्रुटिपूर्ण डीपीआरलाई वैधानिक प्रतिवेदन झैँ पेश

    • बजेट स्वीकृत नभई खरिद प्रक्रिया सुरु

    • खरिद गुरुयोजना/वार्षिक खरिद योजना स्वीकृत नभएको

    • मन्त्रालय र नेपाल सरकारलाई थाहा नदिई प्रक्रिया अघि बढाएको

    • आइसीएओको मानक, नागरिक उड्डयन ऐन, सार्वजनिक खरिद ऐन–नियमावलीको उल्लङ्घन

    • निर्माण सम्पन्न संरचना सुरक्षितरूपमा सञ्चालन असम्भव।

    बिहिबार, मङि्सर १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ ११ गते साेमवार:

    • २.
      आज २०८३ साल जेठ १२ गते मंगलवार:

    • ३.
      आज २०८३ साल जेठ १६ गते (३०

    • ४.
      आज २०८३ साल जेठ १४ गते (२८

    • ५.
      आज २०८३ साल जेठ १३ गते बुधवार:

    • ६.
      मरुवा रोगका कारण किसान चिन्तित

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ १७ गते (३१ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    • ३.
      आज २०८३ साल जेठ १६ गते (३० मे २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ १५ गते (२९ मे २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मरुवा रोगका कारण किसान चिन्तित

    • ६.
      आज २०८३ साल जेठ १४ गते (२८ मे २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer