• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पैँसरीनाच लोप हुने खतरा


  •   शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित
  • काठमाडौं । पछिल्लो समयमा पुस्तान्तरण नहुँदा पैँसरीनाच लोप हुने अवस्थामा पुगेको छ । लहरै लागेर नाचिने पैँसरीनाच संरक्षणमा सरकारले चासो नदिएपछि यो नाच पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको हो । विभिन्न कार्यव्रmम, चाडपर्व, विवाह व्रतबन्धमा गाउँघरमा नाचिँदै आएको यो नाच पछिल्लो समय मुस्किलले देख्न पाइन्छ । नाचले मनोरञ्जन मात्र हैन सामाजिक एकता र मेलमिलाप बोकेको हुन्छ । नारायण नगरपालिका–११, का टङ्कबहादुर विष्टले दैलेख जिल्लाका विभिन्न ठाउँमा नाचिने पैँसरीनाच लोप हुन सक्ने खतरा बढ्दै गएको जनाउनुभयो ।

    Advertisement

    युवाले पैँसरीनाच सिक्न र नाच्न नमान्दा प्राचीनकालदेखि दैलेखमा नाचिने पैँसरीनाच नै लोप हुने अवस्थामा पुगेको उहाँले गुनासो गर्नुभयो । “विगतमा पैँसरीनाच गाउँमा धेरै नचाइने गरिन्थ्यो, गाउँघरमा सबै मिली नाच्ने गरिन्थ्यो, अहिले पुराना पुस्ताले यो नाचलाई निरन्तरता दिन सकेनन्, नयाँले चासो पनि देखाउन छाडे,” उहाँले भन्नुभयो, “पछिल्लो समयमा यो नाच हराउँदै जान थालेको छ ।”

    यसै गरी भगवतीमाई गाउँपालिका दैलेखका अध्यक्ष गणेशबहादुर थापाले नाचप्रति चासो नदेखाउँदा हराउँदै जान थालेको बताउनुभयो । उहाँले गाउँपालिकाबाट नाच संरक्षण गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले यस्ता कला संस्कृति जोगाउन आफूले सक्दो सहयोग र सहकार्य गर्न तयार भएको बताउँदै पालिकाले कला संस्कृति जोगाउनका लागि आवश्यक पर्ने पोसाक, बाजागाजा लागि संस्थासँग समन्वय गरेर सहयोग गरिएको जनाउनुभयो । अहिले यस्ता हिन्दी गीत गुन्जने र त्यसैमा रमाउँदा परम्परागत पैँसरीनाच लोप हुँदै गएको अध्यक्ष थापाको भनाइ छ ।

    दैलेख जिल्लामा परम्परागत रूपमा लहरे पैँसरी खेल केही वर्षयता हरेक चाडपर्व कार्यव्रmममा लहरे खेलिँदै आएको छ । यहाँका नारायण नगरपालिका, भगवतीमाई गाउँपालिका साबिक पगनाथ, रुम, मेहलतोली, जगनाथ, कट्टी, बडाभैरवलगायत स्थानमा सबै समुदाय मिलरे लहरे पैँसरी खेल्ने गरेका छन् । लहरे पैँचरी, दमाहा, झ्यालीलगायतका बाजा बजाएर खेलिने नाच हो ।(गोरखापत्रबाट)

    शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer