दोलखा ।
Advertisement
निर्वाचनका बेला सधैँ बुथ कब्जा हुने हबका रुपमा रहेको तामाकाेशी गाउँपालिकाको मालुमा आज एमालेले शक्ति प्रदर्शन गरेको छ ।
निर्वाचन लक्षित चुनावी सभा एमालेले तामाकोशीको मालु स्थित पिपलडाँडामा आयोजना गरेको हो । नेपाली कांग्रेस र गठबन्धनका कार्यकर्ताले तामाकोशीमा ७० सालको निर्वाचनदेखि लगातार बुथ कब्जा गर्दै आइरहेको छ ।
कार्यक्रममा तामाकाेशी गाउँपालिकाका दर्जनौँ युवाहरु नेपाली कांग्रेस परित्याग गरेर एमाले प्रवेश गरेका छन्।
कार्यक्रममा हजारौँको उपस्थिति रहेको स्थानीय सन्चारकर्मी दीपक बस्नेतले जनाएका छन् ।
सभा भर्खरै सुरु भएको छ ।
(तस्वीरहरु )









