• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, साउन २८, २०८३
☰
बिहिबार, साउन २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

हनुमन्तेश्वर मा.विले मनायो ६३ औँ स्थापना दिवस


  •   बुधबार, फागुन १०, २०७९ मा प्रकाशित
  • दोलखा ।

    Advertisement

    हनुमन्तेश्वर मा.वि मैनापोखरीले ६३ औँ स्थापना तथा २७ औँ अभिभावक दिवस मनाएको छ । फागुन ७ अर्थात प्रजातन्त्र दिवसका दिन विद्यालयमा वैतेश्वर ४ का वडा अध्यक्ष कुमार चौलागाँईको सभापतित्व तथा दोलखाका संघीय सांसद् गङ्गा कार्कीको प्रमुख आतिथ्यतामा विशेष समारोह आयोजना गरिएको थियो ।

    कार्यक्रममा विद्यालयका प्र.अ. भरत के. सीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा हाल १००६ जना विद्यार्थी र ५० जना शिक्षक तथा कर्मचारी रहेका र ४ करोड २८ लाख १६ हजार ८ सय ७४ रुपैयाँ बराबरको आय व्यय प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा हनुमन्तेश्वर क्याम्पसका क्याम्पस प्रमुख कमलबहादुर दहालले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अवसरमा प्रमुख अतिथिबाट हनुमन्तेश्वर मा.विले नियमित रुपमा प्रकाशन गर्दै आएको विद्यालय स्मारिका विमोचन गरिएको थियो ।

    दिवसको अवसरमा एस.ई.ई. परीक्षामा जिल्ला प्रथम भएका आदेश दहाल, द्वित्तीय भएका रमण आचार्य त्यसैगरी छात्रातर्फ जिल्ला प्रथम भएकी पूर्णिमा मिजार लगायत अन्य उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

    यसैगरी उत्कृष्ट वर्ष शिक्षकका रुपमा विज्ञान शिक्षक झिमि लामा र ईन्जिनियर विभागका इन्जिनियर शिक्षक खिमबहादुर खत्रीलाई सम्मान गरिएको थियो ।

    दिवसलाई विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रममार्फत शोभा बढाएका थिए ।

    बुधबार, फागुन १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer