☰
सोमबार, कार्तिक १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नेकपा एसका दुई तिहाइ मान्छे एमालेमा फर्किँदैछन्, सम्मानित ठाउँ पाए झलनाथ आउँछन् : न्यौपाने


  •   आइतबार, चैत २६, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेकपा एसमा आबद्ध गाउँदेखि केन्द्रसम्मका नेता कार्यकर्ताहरू एमालेमा फर्किने तयारीमा रहेको वरिष्ठ नेता मुकुन्द न्यौपानेले बताएका छन् । शनिवार पार्टीबाट विद्रोहको घोषणा गर्दै नेता न्यौपानेले नेकपा एसको भविष्य नरहेको भन्दै देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी रहेको बताए । उनले देशभरका नेता कार्यकर्ता एमालेमा फर्किन तयार रहेको दाबी गरे ।

    Advertisement

    न्यौपानेले तत्काल आफूले स्वतन्त्र रहेर सबैतिर संयोजन गरेको र चाँडै मिति तय गरेर एमालेमा एकीकृत हुने जानकारी दिए । उपाध्यक्ष घनेन्द्र बस्नेत,केदार न्यौपानेलगायतका नेताहरू पनि पार्टी परित्यागको तयारीमा छन् । पत्रकार सम्मेलनमा नेता न्यौपानेले झलनाथ खनाल पनि माधव नेपालको कार्यशैली र दक्षिणपन्थी सोचबाट असहमत रहेको भन्दै एमालेले सम्मानित नेताको दर्जामा राम्रो सम्मान दिए नेकपा एसको दुई तिहाइ शक्ति त्यहाँबाट अलग हुने तयारीमा रहेको बताए ।

    सांसद भएकाहरूलाई नौ नौ महिनामा मन्त्री दिने भनेर फकाएर राखिएको भन्दै न्यौपानेले यो गठबन्धन ५ वर्ष नजाने र नेकपा एस पनि यसबीचमा समाप्त हुने दाबी गरे ।

    आइतबार, चैत २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer