• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अनशनरत सांसद गौतमको माग सम्बोधन हुने


  •   बुधबार, जेठ ०३, २०८० मा प्रकाशित
  • काठमाडौँ । आमरण अनशनमा बसेका सांसद सञ्जय गौतमको माग सम्बोधन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बबई नदीको जब्दी घाटमा नयाँ पुल बनाउन १० दिनभित्र ठेक्का आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरेसंगै उनको माग पुराहुने भएको हो । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री ज्वालाले छिट्टै ठेक्का लगाउने जानकारी दिएका हुन्। गत वर्ष निर्माण गर्दागर्दै पुल भत्किएको पुल नयाँ  निर्माणका लागि सरकारले सक्रियता नदेखाएको भन्दै सांसद सञ्जय गौतम अनशनमा बसेका छन्। उनको अनशनपछि मन्त्रालयको टिम जब्दीघाट पुगेर निर्माणबारे छ्लफल गरेको थियो। भत्केको भन्दा ६ सय मिटर तलमाथि हुने गरी नयाँ पुल निर्माणका लागि ठेक्का लगाउने तयारी मन्त्रालयले गरेको हो।
                नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य संजय कुमार गौतम आमरण अनशनमा बसेको पाँच दिन भयो । पछिल्लो समय सांसद गौतमको स्वास्थ अवस्था नाजुक बन्दै गएपछि चिकित्सकहरूले निगरानी बढाएका छन् । पूर्वमन्त्रीसमेत रहेका गौतमको शारीरिक तथा स्वास्थ्य अवस्था प्रत्येक दिन नाजुक बन्दै गएको चिकित्सकले जनाएका छन् । जिल्ला अस्पताल, बर्दियाका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेयले उच्च रक्तचापका बिरामी गौतमले पाँच दिनसम्म खाना नखाँदा स्वास्थ्य अवस्था कमजोर बन्दै गएको बताए । ‘दैनिक प्रेसर, सुगर, ज्वरो लगायत स्वास्थ्य परीक्षण गर्नुका साथै निगरानी बढाएका छौं,’ उनले भने, ‘लगातार लामो समय भोकै बस्दा स्वास्थ्यमा दिर्घकालीन असर पर्न सक्छ । अवस्था क्रिटिकल भए बर्दियामा उपचार सम्भव हुँदैन ।’ यस्तै शरीरमा पानीको मात्रा कम हुँदै गएको उनले बताएका छन् ।
            बबई नदीको जब्दीघाट आसपासमा नयाँ पुल निर्माण, गुलरिया र भारतको मुर्तिहा नाका सञ्चालन, नदी नियन्त्रणका लागि पर्याप्त बजेट, बबई सिँचाइमा बजेट कटौती नगर्न, भुरीगाउँ—तेलपानी सडक निर्माण लगायत १५ सूत्रीय माग राख्दै गौतम वैशाख ३० गते देखि आमरण अनशनमा बसेका हुन् । उनको मागप्रति राज्य बेखर भएको भन्दै सत्याग्रह अभियानमा ऐक्याबद्धता जनाउँदै दिनहुँ दर्जनभन्दा बढीले २४ घण्टे रिले अनशन पनि जारी राखेका छन् । कांग्रेसका स्थानीय नेता एंव कानुन व्यवसायी विद्या प्रसाद खनालले सरकारले तत्काल गौतमले उठाएका जायज माग सम्बोधन गर्न आह्वान गरेका छन् । आमरण अनशनका कारण सांसद गौतमको शारीरिक अवस्था जटिल हुँदै गएकाले तत्काल माग सम्बोधन हुनुपर्ने उनले बताए ।सांसद गौतम २०७९ को चुनाबमा बर्दिया १ बाट ३०६११ मत सहित प्रतिनिधी सभामा चुनिएका थिए ।

    Advertisement

    बुधबार, जेठ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer