• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

राजेश हमाल र शिव श्रेष्ठ एउटै फिल्ममा: सरोज खनाल


  •   शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
  • काठमाडौं । अभिनेता तथा निर्देशक सरोज खनालले समकालीन कलाकारद्वय राजेश हमाल र शिव श्रेष्ठ लाई लिएर फिल्म बनाउने भएका छन् । हिमालय टिभी एचडीको कार्यक्रम सेलेब्स टकसँगको कुराकानीमा उनले नयाँ फिल्मको घोषणा गर्दै दशैंपछि छायांकन सुरु हुने जानकारी दिए ।

    Advertisement

    यो फिल्मलाई ‘नाइँ नभन्नु ल’ फेम्ड विकासराज आचार्य र खनाल दुवैले संयुक्त रुपमा निर्देशन गर्ने भएका छन् । ‘हिजोसम्म १४ सिन लेखेर सकियो । विकासजी र मिलेर निर्देशन गर्दैछौं,’ उनले भने । यो फिल्ममा सरोजसहित राजेश र शिव तीन समकालीन कलाकारले अभिनय गर्ने भएका छन् । ‘हामी तीनैजना समकालीन कलाकार यसमा देखिंदैछौं,’ उनले भने ।

    ‘अहिले हामी स्क्रिप्टमै छौं । विकासजीले स्टोरी सुनाउने बित्तिकै मेरो दिमागमा एउटा रोलको लागि राजेशजीको अनुहार याद आयो । त्यो अलिकति अनौठो खालको रोल छ । अहिलेसम्म राजेशजीलाई कसैले पनि त्यो रोलमा देख्नुभएको छैन,’ उनले भने, ‘उहाँले यदि खेल्दिन भन्नुभयो भने हामीले दोस्रो अप्सन सोच्छौं ।’

    फिल्ममा राजेश र आफ्नो समानान्तर भूमिका हुने पनि उनले जनाए । अर्को एक भूमिकामा शिवलाई लिने सोच बनाइरहेको सरोजले बताए ‘शिव दाइको बारेमा पनि एउटा रोल छ । ५० कटेका हामी तीन कलाकार एउटै फ्रेममा हुनेछौं,’ उनले भने । अभिनेत्रीबारे निधो नभइसकेको उनले बताए । ‘नाइँ नभन्नु ल ६ बनाउनुअघि पनि यो फिल्म गर्ने कि भनेर सोचेका थियौं । त्यतिबेला प्रियंकाजीलाई लिने कुरा थियो र अब चेन्ज हुन्छ होला,’ उनले भने ।

    उक्त अन्तर्वार्तामा खनालले आफूलाई प्रचण्ड र देउवाले चुनावका लागि अफर गरेको तर आफूले अस्वीकार गरेको बताएका छन् । ‘अहिलेसम्म म मन्त्री भइसक्थें,’ उनले भने । साथै, सन् १९९१ को फिल्म अवार्डलाई आफूले रिजेक्ट गर्दा विवाद निम्तिएको स्मरण पनि उनले गरेका छन् ।

    शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer