• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ ०४, २०८३
☰
बिहिबार, भदौ ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

फोहोरबाट मोहोर: चितवनको राप्ती नगरपालिकाले फोहोरलाई मल बनाएर बेच्दै


  •   शनिबार, जेठ ०६, २०८० मा प्रकाशित
  • चितवन । चितवनको राप्ती नगरपालिकाले नगर क्षेत्रको फाहोरलाई नगर भित्रै मलमा प्रयोग गरिरहेको छ । फोहोर व्यवस्थापनमा नयाँ शैलीले काम गर्दै आएको नगरपालिकाले कुहीने फाहोरलाई कम्पोष्ट मल उत्पादन गरी विक्री वितरणमा सहयोग गर्दै आएको नगर प्रमुख शमशेर लामाले बताउनुभयो ।

    Advertisement

    जापानी संस्था रिकिसी, नगरपालिका र शिव शक्ति सामुदायिक बनबिच भएको त्रिपक्षीय सम्झौताबमोजिम यहाँको फोहोर व्यवस्थापनबाट अहिले कम्पोस्ट मल उत्पादन भइरहेको छ ।वैज्ञानिक विधिबाट बनाइएको अर्ग्यानिक मल प्रति स्थानीय कृषकको आकर्षण पनि बढेको छ ।

    मल उप्पादनसंगै विक्रि पनि सुरु भएको हो । प्रति केजि ३५ रुपैया पर्ने मललाइ नगरले १५ रुपैया अनुदान दिइ २० रुपैया प्रतिकेजि जनता समक्ष पुर्याउने भएको छ । ‘फाहोरलाई मल बनाएर उत्पादन र विक्री वितरण गर्दै आएका छौँ“ उहाँले भन्नुभयो–‘यसले फोहोर व्यवस्थापनमा सहयोग पुगेको छ ।“

    यसैगरी कृषि सिचाईको लागि एक बर्षको अवधीमा एक सय थान डिपवोरीङ्ग वितरण गरेको छ । नगर क्षेत्रम कृषि सिचाईका लागि एक सय डिपवोरीङ्ग गरिएको जानकारी दिदै प्रमुख लामाले समुह मार्फत वितरण भएकाले यसबाट धेरै कृषकलाई सिचाईमा राहत मिलेको बताउनुभयो ।

    कृषि क्षेत्रमा उत्पादनमा आधारीत अनुदान वितरण गरिएको जानकारी उहाँले दिनुभयो । फलफुल र दुध उत्पादनमा अनुदान दिदै आएको बताउदै उहाँले पालिका भित्र व्यवासीक रुपमा खेती र पशुपालन गर्दै आएका किसानहरुलाई उत्पादनको आधारमा अनुदान र सहयोग गरिएको बताउनुभयो ।
    राप्ती नगरपालिकाको पहाडी क्षेत्र मौरी पालनका लागि उपयुक्त क्षेत्र भएको र मौरी पाल्ने कृषकहरु बढेका कारण कृषकलाई तालिम र मौरीका घार वितरण गरेको जानकारी दिनुभयो । ‘उत्पादनमा प्रोत्साहन गरेका छौँ“ उहाँले भन्नुभयो –‘उत्पादन भएको कृषि सामाग्रीको विक्री वितरणमा पनि समन्वय गर्दै आएका छौँ । “

    पूर्वी चितवनको राप्ती नगरपालिका साबिकका पिप्ले, भण्डारा वीरेन्द्रनगर, कोराक र लोथर गाविस मिलेर बनेको हो जहाँ पहाडीदेखि समथरसम्मको विविधतायुक्त भूगोल छ । पूर्वमा मकवानपुर, पश्चिममा चितवनकै खैरहनी नगरपालिका, उत्तरमा महाभारत शृङ्खला हुँदै धादिङसँग जोडिने यो नगरपालिकाको दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज छ ।

    शनिबार, जेठ ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer