• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

राष्ट्रिय सोच कस्तो लिने गहिरिएर सोच्ने बेला आयो: पूर्व राजा ज्ञानेन्द्र


  •   आइतबार, जेठ १४, २०८० मा प्रकाशित
  • धनगढी । पूर्व राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन गरिएको छ । सोमवार धनगढी रङ्गशालामा हजारौं नागरिकले अभिनन्दन गरेका हुन् । पूर्व राजा बुहारी र नातिनीसहित आइतवार धनगढी आइपुग्नु भएको हो । उहाँहरू नेपालगञ्जबाट सडक मार्ग हुँदै धनगढी पुग्नु भएको हो ।

    Advertisement

    राजपरिवारलाई अभिनन्दन गर्न धनगढीमा पूर्व मन्त्री जयन्त चन्दको संयोजकत्वमा एक हजार एक सदस्यीय नागरिक अभिनन्दन मूल समारोह समिति गठन गरिएको थियो । सुरूमा जेठ ६ गते कार्यक्रम तय भए पनि नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द गर्ने भनपछि अभिनन्दन समारोह सोमवारका लागि सरेको हो ।

    पूर्व राजाले के भन्नुभयो?
    पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ । उहाँले वर्तमान युग प्रविधि र तीव्र विकासको युग भए पनि नेपाल र नेपालीले त्यो अनुभव गर्न नपाएको बताउँनु भएको छ । पूर्व राजाले नेपालमा भएको स्रोत साधन र सामर्थ्यद्वारा युग अनुकुल परिवर्तन र विकास गर्न सम्भव भए पनि त्यो हुन नसक्नु मुलुक र जनताका लागि दुर्भाग्यको विषय भएको बताउँनु भएको छ । उहाँले भन्नु भयो, ‘अब सोच्ने बेला आयो । कस्तो राष्ट्रिय सोच हामीले लिने गहिरिएर दिलैदेखि नेपाली भएर सोच्नु पर्छ ।’

    पूर्व राजाले देशभन्दा ठुलो केही नभएकाले नेपालीलाई नै देशमा कस्तो व्यवस्था रहने भन्ने निर्णय गर्ने जिम्मेवारी दिनुपर्ने बताउँनु भयो । राजनीतिक दलका नेताहरू तर्फ लक्षित गर्दै आजको आवश्यकतालाई नदेखेर कुरा बटारेर, अल्मल्याएर, निषेध गरेर कोठे र ओठे जवाफ फर्काएर देशको स्थिति नसुध्रिने पूर्व राजाले बताउँनु भएको छ । पूर्व राजाले भोलिको सुन्दर सपनालाई साकार तुल्याउन नेपाली जनातालाई नै जिम्मा दिनुपर्ने बताउँनु भएको छ ।

    पूर्व राजा धनगढीको रूवस होटेलमा बस्नु भएको छ । उहाँले धनगढीका धार्मिक स्थलको भ्रमण र दर्शन गर्ने कार्यक्रमसमेत रहेको सञ्चार संयोजक ललित जोशीले बताए ।

    आइतबार, जेठ १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer