• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ २४, २०८३
☰
बुधबार, भदौ २४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

प्रधानमन्त्रीद्वारा लुम्बिनी केवलकार उद्घाटन


  •   बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
  • रुपन्देही । बुटवल हिल्सद्वारा प्रवर्धित लुम्बिनी केवलकार आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ  ।

    Advertisement

    बुटवल र पाल्पाको सन्तपुर डाँडा जोड्ने गरी निर्माण गरिएको लुम्बिनी केवलकारको आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे ।

    प्रधानमन्त्री दाहालले पाल्पाको तिनाउ गाउँपालिका-३, स्थित केवलकारको माथिल्लो स्टेशनबाट उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै उनले केवलकार सञ्चालनमा आएसँगै यस क्षेत्रको पर्यटकीय गतिविधि चलायमान हुने बताए ।

    २०६० सालदेखि प्रक्रिया अघि बढेको केवलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। केवलकारको सफल परीक्षण पछि जेठ १५ गते देखि नै सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।

    आईएमई ग्रुपको ७५ प्रतिशत र बुटवलका उद्योगी व्यवसायीको २५ प्रतिशत लगानी रहेको केवलकार सञ्चालनमा आए सँगै यस क्षेत्रमा पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।

    ३ अर्ब रुपैयाँको लागतमा तयार हुन लागेको लुम्बिनी केवलकार परियोजना भित्र रिसोर्टदेखि जीपलाइन चलाउनेसम्मका योजना छन् ।

    केवलकारको टप स्टेसनमा खाजा नास्ताका लागि रेस्टुरेन्ट, जीपलाइन, स्विमिङ पोखरी लगायतका संरचना तयार भइरहेका छन् ।

    दोस्रो चरणमा पाँचतारे होटल, कम्प्लेक्स लगायतका संरचना निर्माण गर्ने योजना प्रालिको छ । मनोकेवल डिट्याचेबल गोन्डुला (बाकस) सिस्टम रहेको केबलकारले २४ गोन्डुलामध्ये प्रतिगोन्डुलामा ८ जनाका दरले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सकिन्छ ।

    झण्डै तीन किलोमिटरको दूरीमा केवलकारका ९ वटा टावर छन्। सरकारले केवलकार सञ्चालनका लागि ६.२७ हेक्टर वन क्षेत्र २५ वर्षसम्म भोगाधिकारका लागि दिएको छ ।

    बुटवलको गर्मीबाट आजित भएका बुटवलबासी केही समय शीतलताका लागि भए पनि वसन्तपुरमा जाने गरेका छन् । बुटवल र वसन्तपुरको तापक्रम १० डिग्रीसम्म फरक पर्छ । बुटवलको अधिकतम तापक्रम ४२ डिग्री हुँदा त्यहाँ अधिकतम ३५ डिग्री हुने गर्दछ ।

    बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer